Category: Crime

चितवनको कालिका नगरपालिकामा आगजनी

काठमाडौं। चितवनको कालिका नगरपालिका वडा नम्बर–३ को कार्यालयमा आगजनी भएको छ । वडा कार्यालयमा बिहीबार राति अज्ञात समूहले आगजनी गरेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताएका छन्। इमेज खवरका अनुसार,आगजनीबाट…

काठमाडौं महानगरपालिका पछि जनकपुर उपमहानगरपालिकामा अख्तियार पस्यो–आधा दर्जन भ्रष्ट कर्मचारी तानियो

काठमाडौं। नेपालमा स्थानीय निकायका कर्मचारीहरु संघीयता लागूभएपछि दिनानुदिन भ्रष्ट बन्दैगएको छ। त्यसको उजागर एक पछि अर्को गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेर सार्वजनिक गर्दैआएको छ। काठमाडौं महानगरपालिकामा भ्रष्टाचार…

बालुवाटार सरकारी जग्गा प्रकरणका आरोपीव्दारा आत्महत्या

काठमाडौं। बालुवाटारको निवास सरकारी जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन्। प्रहरीका अनुसार, ५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे काठमाडौंको बालाजुस्थित…

युद्धग्रस्त अफ्रिकी देश लिबियामा एक नेपाली सहित धेरै शरणार्थी र आप्रवासीको मृत्यु

काठमाडौं। युरोपेली मुलुक इटालीका लागि हिँडेका एक नेपाली युद्धग्रस्त अफ्रिकी देश लिबियामा मारिएका छन् । मानव तस्करको चङ्गुलमा परेर त्यहाँ पुगेका उनको आक्रमणमा परी मृत्यु भएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवास सङ्गठन…

अफगानिस्तानको काबुलमा शक्तिशाली विस्फोट–३४ जनाको मृत्यु र ६८ घाइते

काठमाडौं। अफगानिस्तानको राजधानी काबुलमा मंगलवार भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३४ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६८ जना घाइते भएका छन्। तालिवानी विद्रोहीले विस्फोट गराएको आशंका गरिएको छ। विस्फोटपछि सम्भावित…

फिल्मी स्टाइलमा महिलाहरुलाई तिखो सुइरो प्रहार गर्ने र युवतीलाई कुटपिट गर्ने पक्राउ

काठमाडौं। केही दिनदेखि काठमाडौं उपत्यका फिल्मी स्टाइलमा महिलाहरु माथि तिखो सुइरो सिरिन्ज आक्रमण भएको छ। जसको कारण महिलाहरु एक्ला एक्लै हिंड्डुल गर्न डर पैदा भैरहेको बर्तमान अवस्थामा काठमाडौं र भक्तपुरका…