Category: Entertainment

लण्डनमा नेपाल आइडलको भव्य स्वागत–नेपाल आइडलको बेलायतमा भव्य कन्सर्ट हुने (With Wel-Come Video)

लण्डन । बेलायतका विभिन्न शहरमा प्रस्तुति गर्न नेपाल आइडलको सांगीतिक टोली बेलायत आइपुगेको छ । पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनर अप निशान भट्टराई, सेकेण्ड रनर अप प्रताप दास…

बेमान रवि डंगोलको चलचित्र फिर्केमा ईकुको बेजोड कमेडी तथा रोमान्स

काठमाडौ। कुनैबेला नेपालको राजदरबारमा समेत बेमान उपनामको कारण चर्चाको विषय बनेका चर्चित हाँस्य अभिनेता रवि डंगोल यतिखेर निर्देशनतिर अगाडि बढे्का छन्। नेपालभाषाको चलचित्र व मिसा पछि तीनभाषाको चलचित्र टेम्पो चालक…

कथा,क्यारेक्टर,क्याप्चरले सर्वगुण संपन्न रिच फिल्म ऐश्वर्यमा हिरो र भिलेन बीच हिरोइनको प्रयोग

काठमाडौ। खेल तिम्रो–खेलाडी पनि तिम्रै अनि जित मेरो भन्ने डाइलग जस्तै बनेको छ–चलचित्र ऐश्वर्य। चलचित्र ऐश्वर्यको यो डाइलग जस्ते चलचित्र ऐश्वर्यले अपत्यारिलो तरीकाले मज्जाले बाजी मारेको छ। नेपाली चलचित्रका दर्शकहरुको…

दक्षिण एसियाकै उत्कृष्ट चलचित्र झोला बनाउनेको नयाँ चलचित्र भोरले अर्को कीर्तिमान राख्ने

काठमाडौ। दुई बर्षअगाडि दक्षिण एसियाकै उत्कृष्ट चलचित्र झोला बनाउन सफल निर्माता तथा निर्देशक यादव कुमार भट्टराई यतिखेर अर्को चलचित्र भोर निर्माण गर्नमा व्यस्त रहेका छन्। चलचित्र झोला सत्तिप्रथा विरुद्धको चलचित्र…

ए काली गीतमा रोमान्स अनि कमेडीको गजबको मेल–सुरेशराज पाठकको नयाँ गीतको रिलिज(With Music Video)

लण्डन। बेलायतमा विगत १५ बर्षदेखि बस्दै आएका नेपाली गायक सुरेशराज पाठकको नयाँ गीतको भिडियो रिलिज भएको छ। ए काली बोलको यो गीतको भिडियो रोमान्टिक तथा कमेडीपूर्ण रहेको छ। बिपिन आचार्यको…

विना गडफादर आफ्नो न्वारान आफैले गरेर चर्चित बनेकी नायिका आराध्या लक्ष्मीलाई फलिफापै फलिफाप

काठमाडौ। हाल निर्माणाधिन राजेशमान सिंह निर्देशित नेपालभाषाको चलचित्र लिवाय धुंकामा नायिकामा जुझारु अभिनय गर्दैरहेकी आराध्या लक्ष्मी खड्गी आफैले आफ्नो नामको न्वारान गरेको पर्दाफास भएको छ। आराध्य लक्ष्मी खड्गीको बास्तविक नाम…