Category: Entertainment

नेपालभाषाको प्रथम चलचित्र पत्रकार विजयरत्न तुलाधर–नेपालभाषाका प्राय कार्यमा प्रथम नै प्रथम

काठमाडौ। नेपालभाषाको प्रथम चलचित्र पत्रकारको घोषणा भएको छ। नेपालभाषामा चलचित्र पत्रकारिताका गर्ने प्रथम पत्रकार विजयरत्न तुलाधर भएको घोषणा भएको हो। विगत ३७ बर्षदेखि निरन्तर मूलधारको नेपाली चलचित्रको पत्रकारिताको अलावा नेपालभाषाको चलचित्र…

पेज थ्री अवार्ड जित्नेहरुलाई बधाई–श्याम स्मृतलाई विशेष पत्रकारिता सम्मान–अनावश्यक विवाद उठाउनेले माफी माग्नु पर्ने माग

काठमाडौ। तीन बर्षमा एकपल्ट हुंदैआएको नेपालभाषाको अत्यन्त महत्व बोकेको पेज थ्री पिपुल्स च्वाइस अवार्ड जित्ने कलाकार तथा प्राविधिकहरुलाई बधाई तथा शुभकामना सम्मान गरिएको छ। एम्स इन्टरटेन्टमेन्टले उक्त सम्मान प्रदान गरिएको…

नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन

काठमाडौ। नेपालकी कुनैबेलाकी अत्यन्त चर्चित नृत्यांगना तथा अभिनेत्री लक्ष्मी रानाको दुःखद निधन भएको छ। मंगलवार उपचारको क्रममा कलाकार रानाको निधन भएको हो। चालिसको दशकको अत्यन्त लोकप्रिय चलचित्र मनकामना मार्फत सहअभिनेत्रीको…

ख्यातिप्राप्त ग्ल्यामर फोटोपत्रकार कविन्द्रमान शाक्यलाई चाँदीको मेडल सहितको सम्मान

काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अतुलनीय योगदान दिदैआएका ख्यातिप्राप्त फोटोपत्रकार कविन्द्रमान शाक्य पुरस्कृत बनेका छन्। दुई तोलाको चाँदीको मेडल अवार्ड सहित पुरस्कार तथा सम्मान पत्रवाट फोटोपत्रकार शाक्य सम्मानित बनेका हुन्। राष्ट्रिय…

नेपालमा नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक (With Film Trailer & Songs)

काठमाडौ। अमेरिकामा निर्माण भएको नेपाली चलचित्र अमेरिकन बाबु मेड इन नेपालको फस्ट लुक पोष्टर तथा ट्रेलर नेपालमा रिलिज भएको छ। काठमाडौमा सोमवार आयोजित एक समारोहमा अमेरिकन बाबु मेड इन नेपालको…

हङकङमा बलिउडका कलाकारमाझ ख्यातिप्राप्त नेपाली गायक नागेन्द्र श्रेष्ठको तहल्का

काठमाडौ। लामो समयदेखि हङकङमा बसोबास गर्दैआएका नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ त्यहाँ बलिउडका कलाकारमाझ निक्कै लोकप्रिय बनेका छन्। बलिउडका जुनसुकै कार्यक्रम हङकङमा हुने गर्दा तथा भएमा नागेन्द्र श्रेष्ठको अत्यन्त महत्व…