Category: Entertainment

आशिषलाई दुर्गा बाबु पाठक स्मृति संगीत पुरस्कार

काठमाडौ। सशस्त्र प्रहरी निरीक्षक स्वर्गिय दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ नेपाल एपीएफ स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्र आशिष रोकायालाई प्रदान गरिएको छ।  स्व.पाठकको स्मृतिमा उनका…

लिम्बु पहिरनमा नायिका स्वेता खड्काको सुन्दरता

काठमाडौ। नेपालका अत्यन्त लोकप्रिय नायक श्रीकृष्ण श्रेष्ठ नहुनुको चार बर्षको गंभीर पीडामा रहेकी उनकै धर्मपत्नी नायिका स्वेता खड्का यतिखेर चलचित्र निर्माणकै दौडमा रहेकी छन्। स्वर्गवासी श्रीमानका अधुरा इच्छाहरुलाई पूरा गर्न…

पुराना कलाकार तथा निर्देशक रवि राजोपाध्यायको टेलिचलचित्र लक्ष्मीपूजाको शुभसाइत

काठमाडौ। नेपाली टेलिचलचित्र तथा भिडियो चलचित्रका पुराना कलाकार तथा निर्देशक रवि राजोपाध्याय लामो समयको अन्तराल पश्चात टेलिचलचित्र निर्देशनमा फर्केका छन्। निर्देशक राजोपाध्यायको निर्देशनमा बन्न लागेको टेलिचलचित्र लक्ष्मीपूजाको शनिवार शुभमुहुर्त भएको…

६ बर्ष उमेरका अदभूत प्रतिभा यचुरत्नको ड्रम तथा किवोर्ड बजाउने चमत्कारिक कला (With Video)

काठमाडौ। नेपालमा ६ बर्षको उमेरमा अदभूत एक बालकले आफूभन्दा ठूलो ड्रम तथा किवोर्ड बजाएर चमत्कार देखाएका छन्। काठमाडौको सीतापाइला निवासी अनुजरत्न बज्राचार्य तथा संपूर्णलता तुलाधरका एकमात्र छोरा यचुरत्न बज्रचार्यले त्यो…

अग्रज रंग पत्रकार सविन शाक्यव्दारा आत्महत्या

काठमाडौ। चालिसको दशकदेखि रंग पत्रकारिता गर्दैआएका अग्रज रंग पत्रकार सविन शाक्यले आत्महत्या गरेका छन्। काठमाडौको गौरीघाटमा केही समयदेखि बस्दैआएका पत्रकार शाक्यले शुक्रबार राति आत्म हत्या गरेको हो। आत्म हत्याको बारेमा…

बेलायतमा तीन घुम्तीलाई विशेष फिल्म अवार्ड–जीगिषा नाटकको सटकट मन्चन

काठमाडौ। बेलायतमा संपन्न भएको दशौ बक्स अफिस फिल्म फेयर अवार्ड २०७४ मा लुकाइएको विधा विशेष चलचित्र विधा पनि रहेको थियो। जुन विशेष चलचित्र विधा अवार्डवाट बीपी कोइरालाको महान कृति तीन…