Category: Entertainment

स्वभाविक अभिनयका धनी होनहार कलाकार प्रदीप सिंहको दुःखद निधन

काठमाडौ। नेपाली चलचित्रका होनहार तथा स्वभाविक अभिनयका धनी कलाकार प्रदीप सिंहको गएराति शुक्रबार उपचारको क्रममा भारतको कलकतामा ५९ बर्षको उमेरमा दुःखद निधन भएको छ। तुलसी घिमिरे निर्देशित प्राय चलचित्रमा अभिनय…

दोहा–कतारमा चलचित्र नमस्ते नेपालको भव्य प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम हुने

काठमाडौ। नयाँ बर्ष २०७४ को अवसरमा दोहा–कतारमा नेपाली चलचित्र नमस्ते नेपालको भव्य प्रदर्शन र विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ। दोहा–कतार स्थित रिदम कला केन्द्रको आयोजनामा हुन गैरहेको यस कार्यक्रम…

नारायण त्रिपाठीको अगुवाईमा विरामी अभिनेता दीपक क्षेत्रीलाई अमेरिकावाट १ लाख १२ हजार नगद सहयोग

काठमाडौ। लामो समयदेखि घाँटीभित्र मासुको डल्ला पलाएको कारण विरामी पर्दैआएका अभिनेता दीपक क्षेत्रीको सहयोगार्थ अमेरिकामा जुटेको सहयोग रकम नेपाल पठाइएको छ। अमेरिकामा रहेका नेपालका ख्यातिप्राप्त हाँस्य अभिनेता नारायण त्रिपाठीको अगुवाईमा…

बरिष्ठ गीतकार यादव खरेलको लै बरी लै

काठमाडौ । बरिष्ठ गीतकार तथा चलचित्रकर्मी यादव खरेलव्दारा रचित विभिन्न चाडपर्वमा गाइने लोक–सांस्कृतिक गीतहरू सङ्कलित एल्बम ‘लै बरी लै’ को सार्वजनिक भएको छ। वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले बुधबार गीतकार खरेलको…

राजेश हमाललाई काठमाडौवाट मेयर बन्न करिश्माको सुझाव

काठमाडौ। नेपाली चलचित्रका महानायक राजेश हमाललाई अत्यन्त मन पराउने सदावहार नायिका करिश्मा मानन्धरले हमाललाई काठमाडौ महानगरपालिकाको मेयर पदमा चुनाव लड्न सुझाव दिएकी छन्। हालसम्म हमाल कुनै राजनीतिक पार्टीसंग आवद्ध नभएकोले…

बेलायतमा दशौ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड हुने

लन्डन । बेलायतमा दशौ नेशनल बक्स अफिस फिल्म फेयर अवार्ड हुने भएको छ। थर्ड आइ नामक संस्थाले आगामी जुलाई १ तारिख सांझ अल्डरसटस्थित एम्पायर हलमा अवार्ड कार्यक्रम गर्न लागेको हो।…