Category: Entertainment

एक स्रष्टालाई संगीतकर्मी सम्मान र ७ जना पत्रकारलाई विन्ध्यवासिनी सम्मान दिइने

काठमाडौ। नेपाली गीत संगीत क्षेत्रको विकास र संगीतकर्मीहरुको हितका लागि स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले हरेक वर्षझै यसपाली पनि विन्ध्यवासिनी सम्मान तथा संगीत साँझ आयोजना गर्ने भएको छ। आगामी कार्त्तिक २६…

छठ पर्वको छठी मैंयाको ब्रत तथा पूजामा नेपाली चलचित्रका नायिकाहरुको होडबाजी(with Photo Features)

काठमाडौ। छठ पर्वको मुख्य दिन आइतवार अस्ताउँदै गरेको सूर्यको विशेष पूजाआजा गरिएको छ। परिवारसहित ब्रतालुहरुले अस्ताउंदो सूर्यलाई अर्घ दिएर छठीमैयाको विशेष आराधना समेत गरेका छन्। यो बर्ष काठमाडौमा महाभूकम्पको कारण…

दर्जनौ नेपाली चलचित्रकी नायिका जोस्ना फुयाँललाई पुत्र लाभ

काठमाडौ। नेपालकी चलचित्र नायिका जोस्ना फुयाँललाई पुत्र लाभ भएको छ। शनिवार विहान ७ बजे काठमाडौको पुतलीसडक स्थित भ्याली नर्सिङ्ग होममा नायिका फुयाँललाई पुत्र लाभ भएको हो। दर्जनौ नेपाली चलचित्र तथा…

चाँडै आऊ है चलचित्रका निर्माता डेविड श्रेष्ठको पीडा र यथार्थता

काठमाडौ। गत बर्षको संकल्प सम्मान २०७२ बाट सम्मानित चलचित्रकर्मी डेविड श्रेष्ठले चलचित्र बनाएर पैसा कमाउनुको सट्टा उल्टो घाटा खाएको प्रतिक्रिया दिएका छन्। ६० लाखको लगानी लागेको चलचित्र चांडै आऊ है…

१७ बर्षपछि नेपालमा बेलायतमा रहेका नेपाली कलाकार मनिष श्रेष्ठको भाइटीका–प्रेम र समयको प्रतिक

काठमाडौ। १७ बर्षको लामो विछोड ! सहनै नसक्ने त्यो पीडालाई भुलेर १७ बर्षपछि यो बर्षको भाइटीकामा बेलायतमा रहेका नेपाली कलाकार मनिष कुमार श्रेष्ठले नेपालमा भाइटीका गरेका छन्। दिदी कल्याणी श्रेष्ठ…