Category: Entertainment

Photo Feature of Nepalese celebrities Bhai tika फोटो फिचरमा नेपाली चलचित्रका कलाकारका भाइटीका

काठमाडौ। नेपालीहरुको दोश्रो महान पर्व तिहारको अत्यन्त आकर्षक दिन भाइटीकाको दिन मंगलवार नेपाली चलचित्रका कलाकारहरुले पनि भाइटीका गरेर यस पर्वलाई रमाइलो पारेका छन्। दिदीबहिनी कलाकारहरुले आ–आफ्ना दाजुभाइ तथा दाजुभाइ कलाकारले…

१२ बर्षिया सुमना बज्राचार्यको गहिराई र उचाई देख्ने अनौठो थ्रीडी कलाकारिताको कमाल

काठमाडौ। कलाकारिता भनेको हेर्ने दृष्टिकोणमा भर पर्ने कुरा हो। जुन कलामा कतिले गहिराई पाउने गर्छन भने, कतिले उचाई देख्ने गर्छन्। सोही कलाकारिताभित्रको अनौठो तर यथार्थ कलाकारिता ललितपुरको हात्तिबन स्थित लिट्टिल…

७० बर्षको उमेरमा कलाकार बनेका सुशील ढुंगेलको कलाकारिताभित्रको यथार्थता

काठमाडौ। कलाकारितामा उमेरको कुनै छेकवार हुंदैन। कलामा उमेरको कुनै पावन्दी हुँदैन। कला र कलाकारिता जुनसुकै उमेरमा पनि हुने गर्दछ। यसको कुनै सीमा नै हुंदैन्। असिमित सीमाभित्रको कलाकारितामा विगत तीन बर्षदेखि…

नेपाली कांग्रेसको भातृसंगठन तरुण दलव्दारा दर्जनौ कलाकारहरुलाई सम्मान प्रदान गरियो

काठमाडौ। नेपालका पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वमहासचिव एवम् केन्द्रिय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा नेपाल तरुण दल काठमाडौ जिल्ला क्षेत्र नंबर ४ वाट विभिन्न कलाकारहरुलाई सम्मान गरिएको छ। नेपाल तरुण…

बेलायतमा छायाँकन भएको पहिलो र एकमात्र बाजा गीत बजाउ पञ्चेवाजा सार्वजनिक

लण्डन। बेलायतमा छायाँकन भएको पहिलो र एकमात्र बाजा गीत बजाउ पञ्चेवाजा बोलको गीतको भिडियो बेलायतवाट सार्वजनिक भएको छ। बेलायतको ग्लास्गो स्थित पेनिलीमा दियो पाठशालाको तिहारको देउसी–भैंलो कार्यक्रममा मोडल सागर खत्रीले…

छक्का–पञ्जाको ५१ दिनको गौरबमय प्रदर्शन–पशुपतिवाट बाजागाजा सहित र्यालीमा विवाहको रौनकता

काठमाडौ। गत भदौ २४ गते अलनेपाल रिलिज भएको चलचित्र छक्का–पञ्जाले शनिवार कुकुर तिहारको दिन ऐतिहासिक गौरबमय ५१ दिनको रेकर्ड राख्न सफल भएको छ। ५१ दिनको सफलतापूर्वक प्रदर्शनको रेकर्डको अवसरमा चलचित्र…