Category: nature

बाढी पहिरोमा परेर १७ जनाको मृत्यु र सात घाइते–काठमाडौं समेत जलमग्न

काठमाडौं। नेपालमा हिजो विहीवार रातिदेखि अविरल भैरहेको बर्षाको कारण जनजीवन कष्टप्रद भएको छ। नेपालको राजधानी काठमाडौंमा समेत अविरल बर्षाको कारण सडकमा खोला बग्न थालेको छ। काठमाडौंको कलंकी लगायतका स्थान जलमग्न…

देशभर भारी बर्षा–बर्षाको कारण जन–जीवनमा व्यापक प्रभाव–सतर्क रहन अनुरोध

काठमाडौं। काठमाडौं उपत्यका लगायत देशभर नै असारे पानीको बर्षा हिजो शुक्रवार साँझवाट अविरल भैरहेको छ। अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ।अविरल बर्षावाट खेती किसानी गर्ने कृषकहरु दंग परेका छन्। रोपाई…

काठमाडौं उपत्यकामा अविरल बर्षा

  काठमाडौं। काठमाडौं उपत्यकामा असारे पानीको बर्षा शनिवार अपरान्हवाट भएको छ। काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भैरहेको छ। मनसुन सक्रिय भएपनि उपत्यकामा पर्याप्त वर्षा नभइरहेको अवस्थामा आज शनिवारवाट अविरल…

असारे पानीमा काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं। नेपालमा महाभूकम्प गएको चार बर्ष पूरा भएर पाँच बर्ष पुगिसकेको छ। यद्यपि, भूकम्पको त्रासले छाडेको छैन्। आज शनिवार अपरान्ह ४ बजेर १५ मिनेट जांदा काठमाडौं उपत्यकामा भूकम्को डरलाग्दो धक्का…

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प-२ दर्जन स्थानमा आगलागी

काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ। क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो। दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको…

पश्चिम नेपालको कैलालीमा आएको हावाहुरीका कारण दुईजनाको मृत्यु -७५ बढी घाइते

काठमाडौं। पश्चिम नेपालको कैलालीमा बिहीबार राती आएको हावाहुरीका कारण दुईजनाको मृत्यु भएको ७५ बढी घाइते छन् । ठूलो मात्रामा भौतिक क्षति भएको छ। टीकापुर र गोदावरी नगरपालिमाएक–एकजनाको मृत्यु भएको हो।…