Category: nature

स्वीडेनको किरुना शहरका घरहरुलाई ठूला गाडीमा राखेरै ओसार्न थालियो

काठमाडौ। स्वीडेनको किरुना शहरका घरहरुलाई ठूला गाडीमा राखेर ओसार्ने कार्य भैरहेको छ। बस्ती नै सार्ने उदेश्यले सार्न मिल्ने ती घरहरुलाई ठूला–ठूला गाडीमा राखेर सार्दै गरेको अनौठो दृश्य त्यहाँ दिनानुदिन देखिन…

ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात–ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फले लगायतका स्थान बढी प्रभावित

काठमाडौ। ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ। सोमबार परेको सामान्य वर्षासँगै हिमाली क्षेत्रमा हिमपात सुरु भएको भएको हो। हिमपातका कारण ओलाङ्चुङगोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र…

नेपालको राजधानी काठमाडौ लगायत देशैभर चिसो बढ्यो

काठमाडौ। नेपालको राजधानी काठमाडौ लगायत देशैभर चिसो बढ्न थालेको छ। सोमबारको तुलनामा न्यूनतम तापक्रममा केही कमी आएको जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद समिर श्रेष्ठका…

नेपालको हिमाली जिल्ला हुम्लामा हिमपात–निर्वाचन प्रभावित हुने संभावना

  काठमाडौ। नेपालको हिमाली जिल्ला हुम्लामा आज शुक्रबार बिहानैदेखि हिमपात शुरु भएको छ। हिमपातका कारण आसन्न मंसीर १० गतेको निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ। हिमपातले जाडो व्हात्तै बढाएको छ। जिल्ला…

इराक र इरानको सीमावती क्षेत्र इराकको कुर्द शहरमा ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प–कम्तिमा ३९६ को मृत्यु तथा हजारौ घाइते

काठमाडौ। इराक र इरानको सीमावर्ती क्षेत्र इराकको कुर्द शहर हालब्जा नजिकैलाई केन्द्रविन्दू बनाएर गएको ७.३ म्याग्निच्यूडको भूकम्पमा परी कम्तिमा ३९६ जनाको मृत्यु हुनुका साथै हजारौं मानिसहरु घाइते भएका छन्। केही…

काठमाडौको मनमैजु, गोंगबु, नयाँबजार, स्वयम्भू र त्यस आसपासका क्षेत्रमा भूकम्प

काठमाडौंमा आज मनमैजु आसपासमा बिहानै भूकम्प गएको छ। बिहान २ बजेर ४ मिनेट जाँदा काठमाडौंको मनमैजु आसपास केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले…