Category: nature

नेपालमा प्रकृतिको बेमौसमी डरलाग्दो बाजा । अविरल बर्षासंगै बाढी–पहिरोको चपेटा ।। २१ को मृत्यु–२४ बेपत्ता ।।।

काठमाडौं। प्रकृतिले कतिखेर कस्तोखाले बेमौसमको बाजा बजाउंछ भन्ने कुरा थाहै हुन्न। बडादशैंको लगतै नेपालमा प्रकृतिले बेमौसमी बाजा बजाइदिएको छ। जसको कारण अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न जिल्लामा वितेको…

आज गाईजात्रा । शोकमा परेकालाई सान्त्वना दिने महान पर्व । बर्षभरिको उकुस–मुकुसलाई व्यंग्य प्रहार गर्ने माध्यम ।।।

काठमाडौं। हांस्ने र हसाउने एवम् व्यंग्यात्मक महान पर्वको रुपमा गाईजात्रा पर्वलाई लिइने गरेको छ। बर्षभरिको उकुस–मुकुसलाई व्यंग्यको माध्यमवाट तिखो प्रहार गर्ने पर्वको रुपमा पनि गाईजात्रा पर्वलाई लिइने गरेको छ। पछिल्लो…

नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको विपत व्यवस्थापन कोष स्थापना–प्राकृतिक प्रकोप र महामारीमा सामाजिक उत्तरदायित्व

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघले विपत व्यवस्थापन कोष स्थापना गरेको छ। मुलुकमा विभिन्न प्राकृतिक प्रकोप तथा कोभिड–१९ जस्तो महामारीले ताण्डब नृत्य गरिरहेको वर्तमान अवस्थालाई मध्यनजर गरेर सामाजिक उत्तरदायित्व अन्तरगत…

रोकिराखेको ट्रकमाथि पहिरो-नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा सडक अवरुद्ध

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा आज शुक्रवार विहानै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।  रोकिराखेको ट्रकमाथि पहिरो खसेको…

नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव–अविरल बर्षा–सतर्क रहन अनुरोध

काठमाडौं । नेपालमा मनसुनी वायुको सक्रिय प्रभाव रहेको छ। हाल देशको तराई भूभाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। गएरातिदेखि आज शुक्रवार देशभरको मौसम बदली भएर प्रदेश १, २,…

बर्षेनी बाढीको उही विपतको व्यथा–सरकारको तयारीमा कमजोरी

सम्पादकीय– यो बर्ष पनि जेठ २८ गतेबाट असारे मनसुन शुरु भएको छ। शुरु भएयताकोे पहिलो हप्तामै देशैभर बबण्डर मचाउंदै जनधनको नोक्सानी पु-याएको छ । शुरुवाती चरणमै मनसुन व्यापक सक्रिय बन्दा…