Category: Political

विपन्न तथा बेखर्ची ज्यालामजदुरहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप राहत

काठमाडौं। कोरोनाभाइरस संक्रमण विरुद्धको लकडाउनले गर्दा मारमा परेका विपन्न तथा बेखर्ची ज्यालामजदुरहरुलाई काठमाडौं महानगरपालिकाको मापदण्ड अनुरुप राहत दिने कार्य भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित वडा कार्यालयमा आज…

कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा चीनमा राष्ट्रिय शोक

काठमाडौं। चीनले कोरोनाभाइरसको प्रकोपबाट मृत्यु भएकोहरुको सम्मानमा आज शनिवार राष्ट्रिय शोक मनाएको छ। मृतकको सम्झनामा आज विश्वभर चिनियाँ दुतावासमा झण्डा झुकाइएको छ भने सार्वजनिक र औपचारिक कार्यक्रमसमेत गरेको छैन्। कोरोनाभाइरसका…

लकडाउनमा बेखर्ची विद्यार्थी, ड्राइभर, मजदुरहरुलाई ताराबहादुर कुँवरको मानविय राहत

  काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले दुईसाता लामो लकडाउन गरेको छ। लकडाउनको आज शुक्रवार एघारौं दिनसम्म आइपुग्दा धेरैजना बेखर्ची बनिसकेका छन्। बेखर्चीको कारण…

एस.ई.ई. परीक्षा लकडाउन खुलेको लगतै हुने–परीक्षार्थीहरुलाई तनाब नलिइकन तयारी गर्न अनुरोध

काठमाडौं। नेपालको शिक्षा प्रणालीमा पहिला पहिला आइरन–गेट नै मानिने तत्कालिन एस.एल.सी. र हाल एस.ई.ई. परीक्षा यो बर्ष चैत ६ गतेवाट हुने तय भएतापनि हुन सकेन। चैत ५ गते साँझ नै…

पोखरामा कोरोनाभाइरसको कोही संक्रमित नभएको मन्त्रालयको ठहर

काठमाडौं। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कास्कीको पोखरामा कोरोनाभाइरसको संक्रमित हालसम्म फेला नपरेको बताएका छन्। पोखरामा कोरोनाभाइरसको संक्रमित भएको भन्ने आगोसरी समाचार फैलिएपछि त्यसको खण्डन गर्दै प्रवक्ता डा.देवकोटाले सही नभएको…

कोरोनाभाइरसको शंका गरिएका १४ जना बालबालिका सवैको रिपोर्ट नेगेटिभ–साधारण रुघाखोकी भएको ठहर

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ३ महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा कोरोनाभाइरसको शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ। राससको खवरअनुसार, ती बालबालिकामा देखिएको रुघाखोकी,…