Category: Political

कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको अवस्था सामान्य

काठमाडौं। कोरोनाभाइरस संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ। उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको इमेज खवरले उल्लेख गरेको छ। होम क्वारेन्टाइनमा बस्दै…

नेपालमा छैठौं कोरोनाभाइरसको संक्रमित–बागलुङकी ६५ वर्षीया बृद्धा भएको पुष्टि

काठमाडौ। नेपालमा रहेका नेपालीहरुमा हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण नदेखिएतापनि विदेशवाट आउने नेपालीहरुमा देखिएको छ। यसक्रममा नेपालमा देखिएको छैठौं कोरोनाभाइरस संक्रमित नेपाली पनि विदेशवाटै आएको नेपाली हो। नेपाल सरकारले कोरोना भाइरस…

खुशीको खवर–नेपालमा पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं। नेपालमा इन्धनको मूल्य घटेको छ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको हो। कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाएको निगमले जनाएको छ। १ अप्रिल…

कोरोनाभाइरस रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद्-५ करोडको धरौटी जफत

काठमाडौं। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणका लागि ओम्नी समूहसँग अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रदद् गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या…

नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएकाहरुमा संक्रमण देखिएन

काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमित चारजनाको संपर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको हो। मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा…

नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगियो

काठमाडौं। नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई विमान चार्टर गरेर अष्ट्रेलिया लगेको छ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले देशभर ‘लकडाउन’ गरेपछि नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुलाई अष्ट्रेलिया लगेको हो।…