Category: Political

लकडाउनमा नेपालमा अलपत्र परेका ३ सय अमेरिकन नागरिकहरुलाई अमेरिकाले फिर्ता लग्यो

काठमाडौं। नेपालमा अलपत्र परेका अमेरिकी नागरिकहरुलाई अमेरिकाले फिर्ता लगेको छ। कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरेयता नेपालका विभिन्न स्थानमा अलपत्र परेका अमेरिकी नागरिकहरुलाई आज मंगलवार विशेष विमान चार्टर…

नेपाल आयल निगमको लकडाउनको अवधिभर खाना पकाउने ग्यासको घुम्ती सेवा

काठमाडौं। नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवा मार्फत ग्यास वितरण गर्ने भएको छ। आज मंगलबारदेखि लकडाउनको अवधिभरका लागि निगमले साधारण उपभोक्ताबाट ग्यास…

महाकालीमा हामफालेर नेपाल प्रवेश

दार्चुला। भारत, पिथौरागढका विभिन्न क्षेत्रबाट फर्किएका ३ सयभन्दा बढी नेपालीहरु दार्चुला पारी भारतीय सीमा धार्चुलामा अलपत्र परेकामध्ये तीनजना महाकालीमा हामफालेर पौडिएर नेपाल प्रवेश गरेका छन्। त्यसरी, सोमबार दिउँसो तीनजना पौडेर…

सामुदायिक प्रहरीको पहलमा टुँडालदेवीमा विपन्न ज्याला मजदुरलाई राहत सहयोग

  काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर ४ स्थित टुँडालदेवी मन्दिर परिसरमा विपन्न ज्यालादारी मजदुरहरुलाई राहत वितरण गर्ने कार्य भएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीको पहलमा राहत वितरण गर्ने कार्य…

नेपालमा कोरोनाभाइरस नियन्त्रण गर्न इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यको पहल

काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डाक्टर अञ्जान शाक्यले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नियन्त्रण गर्न हाल इजरायलले प्रयोगमा ल्याइरहेको सफ्टवेयर एप्लिकेसन ‘सेफ प्लेस’लाई नेपालमा प्रयोगमा ल्याउन सक्ने संभाव्यताको लागि छलफल…

स्यानिटाइजरको गन्धका कारण धनगढी र विराटनगर उडेको स्काई ट्रक नपुग्दै फर्कियो

काठमाडौं। काठमाडौंवाट सूदुरपश्चिम प्रदेशको धनगढी तथा प्रदेश १ को विराटनगरका लागि स्वास्थ्य सामग्री लिएर उडेको नेपाली सेनाको दुईवटा स्काई ट्रक फर्किएका छन्। अनौठो गन्ध आएको भन्दै बीचबाटै फर्किएका हुन। स्वास्थ्य…