Category: Political

प्रचण्डमाथि सार्वजनिक स्थलमा जुत्ता प्रहार- प्रहार गर्ने जुम्लाका रतन तिरुवा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि सार्वजनिक स्थलमा नै जुत्ता प्रहार भएको छ। काठमाडौंको राष्ट्रियसभा गृहमा भएको नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर…

अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौता गर्ने-ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न आग्रह

काठमाडौं। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेको छ। यसक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन्। अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति ट्रम्पको यस्तो…

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटावाट विजय मिश्रविरुद्ध गाली–बेइज्जती मुद्धा दायर

काठमाडौं। नेपालका पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विजय मिश्रविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। काठमाडौं जिल्ला अदालतमा बाँस्कोटाले शुक्रबार मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन्। मिश्रले सेक्युरिटी प्रेस…

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालवाट बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं। ग्लोबल आइएमई बैंकका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्षको पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्। अनौपचारिक रुपमा यसअघि…

बाबुरामको प्रश्न–अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ?

काठमाडौं। नेपालका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सबैको सम्पति छानविन गर्नुपर्ने प्रस्ताव राखेका छन्। गाउँमा सामान्य घर भएका र हिजो अरुले दिएको लुगा लगाएर हिड्नेहरुका अहिले काठमाडौंमा कसरी महल भए ?…

बर्दियामा पराजित बामदेव गौतम अव राष्ट्रिय सभा सदस्य–डा.खतिवडा बाहिरिने

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बिहान बसेको नेकपाको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय…