Category: Political

महरालाई अझै तीन दिन हिरासतमा राखिने

काठमाडौं। काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अझै तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला न्यायाधीश दिपककुमार दाहालको इजलाशले अरु तीन दिन हिरासतमै राखेर अनुसन्धान…

राजपाका सांसदव्दारा जनकपुर विमानस्थलमा तोडफोड

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। इमेज खवरका अनुसार, उडान ढिला भएको भन्दै सांसद साहले सोमबार दिउँसो विमानस्थलमा अन्धाधुन्द प्रहार गरी तोडफोड…

चीनका राष्ट्रपति नेपालवाट १९ घण्टापछि स्वदेश प्रस्थान

काठमाडौं । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका हुन्…

चीनका राष्ट्रपतिव्दारा कम्युनिष्ट पार्टीमा आफूभित्रको अनुशासनलाई विशेष जोड दिनुपर्ने कुरामा जोड

काठमाडौं। नेपालको राजकीय भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चीनफिङले दुई देशबीच सरकार, जनता र कम्युनिष्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासँग…

नेपाल र चीनवीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा आइतबार दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपाल–चीनबीच विभिन्न विषय समेटिएका समझदारी…

चीनका राष्ट्रपति नेपालमा–सुरक्षा स्थिति अत्यन्त कडा–सवारी आगमनमा रोक

काठमाडौं। चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। नेपालको समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेट जाँदा चीनिया राष्ट्रपति सी चिनफिङको काठमाडौं स्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा…