Category: Political

मेयरको पहलमा वातावरण मैत्री मापदण्डका थप नयाँ साझा बसमा रञ्जना लिपीको प्रयोग

काठमाडौं। काठमाडौं उपत्यकामा वातावरण मैत्री युरो ४ मापदण्डका विलकुलै नयाँ २० वटा साझा बस थपिएको छ। काठमाडौं महानगरपालिकाको सहकार्यमा ती २० वटा नयाँ साझा बस थपिएको हो। साझा यातायातले ती…

काठमाडौं महानगरको एकमात्र महिला वडा अध्यक्षको वडामा बरिष्ठ ज्येष्ठ नागरिकहरुको विशेष सम्मान

काठमाडौं। काठमाडौं महानगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष शोभा सापकोटाको अगुवाईमा रहेको १४ नंबर वडा कार्यालयले बरिष्ठ ज्येष्ठ नागरिकहरुको विशेष सम्मान गरेको छ। ८० बर्ष पुगेका पुरुष र ७५ बर्ष…

बृक्षारोपण दिवसमा गमलामा तरकारी रोप्न प्रधानमन्त्रीको आव्हान

काठमाडौं। विश्वविख्यात नेपालका इतिहासविद डा.सत्यमोहन जोशीको विशेष आतिथ्यतामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकी कोटेश्वर सडक खण्डमा वृक्षरोपण गरेका छन्। वन तथा वातावरण मन्त्रालयले शनिबार बिहान आयोजना…

नेपालको जेठो महानगरपालिकामा उपमेयरवाट बजेट भाषण–मेयरवाट आर्थिक विधेयक प्रस्तुत

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ। आर्थिक बर्ष २०७६–०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाको आय–व्यय बजेट प्रस्तुत भएको हो। काठमाडौं…

विप्लवको नेपाल बन्दमा कीर्तिपुर, गुलरिया र उदयपुरमा बमको त्रास

काठमाडौं। नेत्रविक्रम चन्द समूह विप्लवले म‌ंगलबार आव्हान गरेको नेपाल बन्दका क्रममा काठमाडौंको कीर्तिपुर स्थित बसपार्क क्षेत्रमा सुत्तली बम फेला परेको छ। विहानै कीर्तिपुरमा बम हालेको हल्लाले त्यस क्षेत्रमा तनाब उत्पन्न…

तीन मन्त्रीको राजिनामा माग गर्दै गुठी विधेयक खारेजीको खबरदारी जुलुस

काठमाडौं। गुठी विधेयक खारेजीको माग गर्दै सरोकारवालाहरुले खबरदारी जुलुस निकालेका छन्। सोमबार कालोझन्डासहित सरोकारवालाहरुले काठमाडौंमा खबरदारी जुलुस निकालेका हुन्। काठमाडौंको न्यूरोडबाट शुरु भएको खबरदारी जुलुस महाँकाल, वीर अस्पताल, रत्नपार्क भृकटीमन्डप,…