Category: Political

महानगरलाई योजना बुझाएर मात्र काम गर्न सरोकारवाला कार्यालयका प्रमुखहरुलाई मेयर शाक्यको आग्रह

काठमाडौं । सडक खन्ने, भत्काउने वा पुर्ने काम गर्दा महानगरलाई योजना बुझाएर मात्र काम अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सरोकारवाला कार्यालयका प्रमुखहरुसँग आग्रह गरेका छन्। बिहीबार महानगरको सभा…

काठमाडौं महानगरमा घरभाडामा दिने घरधनीका बढी उजुरी

काठमाडौं। नेपालको ७७ जिल्लाका बासिन्दाको बसोबास रहेको संघीय राजधानी काठमाडौं महानगरमा घरधनी र घरभाडामा बस्नेकै बढी समस्या देखिएको छ। एकातिर काठमाडौं महानगरमा घरभाडामा पाउनै गाह्रो हुने र पाएपनि घरधनीको मनपरि…

अव उपनाम राखेर पनि नेपाली नागरिकता लिन पाउने

काठमाडौं । उपनाम राखेर पनि नागरिकता लिन सक्ने गरी नागरिकता विधेयकमा संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाएको छ। मंगलबारको बैठकमा समितिले जुटाएको सहमतिअनुसार कसैले उपनाम राखेर नागरिकता लिन…

अमेरिकामा प्रचण्ड विरुद्ध उजुरी–अमेरिकी सरकारवाट नो इन्भेष्टिगेशन जारी

काठमाडौं। अमेरिका पत्नी सीता दाहालको उपचारको क्रममा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध उजुरी परेको छ। प्रचण्डलाई अमेरिकामा पक्राउ गर्नुपर्ने माग सहित…

प्रचण्ड पत्नीको उपचार्थ अमेरिका प्रस्थान

काठमाडौं। नेपालका पूर्व–प्रधानमन्त्री तथा सतारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन्। श्रीमती सीता दाहालको स्वास्थ्योपचारका लागि आइतवार अमेरिका प्रस्थान गरेका हुन्। प्रचण्डको साथमा…

नेपालका उपप्रधानमन्त्रीव्दारा अङ्ग दान गर्ने घोषणा

काठमाडौं। नेपालका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शुक्रवार आयोजित कार्यक्रममा मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गरेका छन्। विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका…