Month: March 2019

हावाहुरीका कारण काठमाडौं पनि प्रभावित–हवाई उडानमा समस्या

काठमाडौं। हावाहुरीका कारण काठमाडौं पनि अछुतो हुन सकेन। काठमाडौंमा पनि हावाहुरीको असर परेको छ। आइतवार बेलुका सवा ६ बजेदेखि ६ बजेर ४० मिनेटसम्म आएको हावाहुरीका कारण काठमाडौंका सडकमा गुडिरहेका सवारी…

नेपालको बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति–२५ जनाभन्दा बढीको मृत्यु–ठूलो संख्यामा घाइते

काठमाडौ। बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २५ जनाको मृत्यु भएको छ, भने ठूलो संख्यामा…

सिंहदरवारकै वडा कार्यालयमा सिंहदरवारको अधिकार पुगेन–सिंहदरवारका वडा अध्यक्षलाई सिंहदरवारको अनुभुति भएन

काठमाडौं। गाउं–गाउंमा सिंहदरवार भन्ने नाराले काठमाडौंमा नै सार्थकता पाउन सकेको छैन्। सिंहदरवारकै वडा अध्यक्षले सिंहदरवारको अनुभुति पाउन नसकेको खुलासा भएको छ। भन्नलाई सिंहदरवारको अधिकार गाउँलाई भन्ने मिठो नारा आएतापनि यथार्थमा…

बेलायती भीटीसीटी अवार्ड विजेता पूनम श्रेष्ठको रसियन ब्राइडल भव्य व्युटी सेमिनार

ललितपुर। बेलायती भीटीसीटी अवार्ड विजेता मेकअप आर्टिष्ट पूनम श्रेष्ठको आयोजनामा एक दिने व्युटी सेमिनार संपन्न भएको छ। ललितपुरको कुमारीपाटी स्थित अग्नी पार्टी प्यालेसमा व्युटी सेमिनार भएको हो। काठमाडौं उपत्यकाका २…

इजिप्टमा आयोजित व्युटी पेजेन्टमा ५ बर्षिया नेपाली बालिका प्रिन्शा खड्का सर्वोत्कृष्ट

काठमाडौं। मार्च २१ देखि २८ सम्म इजिप्टको हुर्घादा सहरमा टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित ब्युटी पेजेन्ट कार्यक्रममा ‘मिनी मोडल वल्ड २०१९’ को उपाधि नेपालकी ५ वर्षिया प्रिन्शा खड्काले जितेकी…

संस्कारको सातौ अभिभावक दिवसमा बालबालिकाको बेजोड प्रतिभा प्रदर्शन

काठमाडौं। काठमाडौंको बाफल गाईबाच्छापाटी स्थित संस्कार प्रि–स्कुलले स्थापनाको सातौ अभिभावक दिवस संपन्न भएको छ। कलिला बालबालिकाको बृद्धि विकासको लागि सात बर्षअगाडि स्थापना भएकाृ संस्कार प्रि–स्कुलले यो बर्षवाट कक्षा १ पनि…