Month: March 2019

आज महाशिवरात्री पर्व–भगवान शिवको पूजाआराधना–पशुपति क्षेत्रमा भक्तजनको घुइँचो

काठमाडौं। आज फागुन कृष्ण चतुर्दशीका दिन अर्थात महाशिवरात्री पर्व। आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर महाशिवरात्री मनाउने कार्य भएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र…

स्प्याङ्गल स्कुलको अभिभावक दिवसमा आफ्नै ठाउं–टोलको स्कुलमा पढाउनु पर्ने सांसद र मेयरको जिकिर

काठमाडौं। काठमाडौंको डिल्लीबजार कालिकास्थान स्थित द स्प्याङ्गल बोर्डिङ हाई स्कुलले २५ औं अभिभावक दिवस मनाएको छ। आइतवार आयोजित अभिभावक दिवसमा ३ नंबर प्रदेशका सांसद राजेश शाक्य तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक…

नेकपाका अग्रज नेता तथा पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको दुःखद निधन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्रज नेता तथा नेपालका पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा शनिवार राति दुःखद निधन भएको छ। फोक्सो र मुटुको समस्याले तीन सातादेखि काठमाडौंको गल्फुटारस्थित ह्याम्स…

विश्व नेवाःसंगठनको तेश्रो महाधिवेशन नेपालमा हुने–२० देशका १ सय नेवाःहरुको सहभागिता हुने

काठमाडौं। विश्व नेवाःसंगठनको तेश्रो महाधिवेशन नेपालमा हुने भएको छ। यही मार्च २८ देखि ३० सम्म अर्थात चैत्र १४ गते देखि १६ गतेसम्म तीन दिन नेपालमा महाधिवेशन हुन लागेको हो। विश्वभरका…

डोटेली समाजव्दारा काठमाडौंमा बृहत रक्तदान–कर्माचार्यको अभिनन्दन

काठमाडौ। नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बृहत रक्तदान कार्यक्रम संपन्न भएको छ। डोटेली समाज काठमाडौंद्वारा शनिवार काठमाडौंको बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा बृहत् रक्तदान कार्यक्रम…

चलचित्रको नाम नै लभ स्टेशन–लभ स्टेशनको पोष्टर सार्वजनिक

काठमाडौं। चलचित्रको नाम नै लभ स्टेशन । त्यो लभ स्टेशनमा कतिको लभरहरु पुग्ने हुन या वीच वाटोवाटै फर्कने हुन ? त्यो त हाललाई तुरुन्तै भन्न नसक्ने अवस्था रहेतापनि चलचित्र लभ…