Category: Political

काठमाडौं महानगरमा सिसिटिभिले अपराध र फोहर ठाउंका–ठाउं नियन्त्रण गर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरमा सिसिटिभि अर्थात क्लोज सक्र्युट टेलिभिजन जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंलाई प्रदान गरेको छ। बुधबार राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिका र महानगरीय प्रहरी परिसर काठमाडौंबीच…

मन्त्री सवार हेलिकप्टर दुर्घटना हुनुको कारण खराब मौसम

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर बुधवार ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना हुनाको कारण मौसम खराबी भएको पुष्टि गरेको छ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक…

पूर्वी नेपालको ताप्लेजुङको तारेभिरमा हेलिकप्टर दुर्घटना–मन्त्रीसहित सातैजनाको निधन

काठमाडौं । नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज बुधवार पूर्वी नेपालको ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ।…

१५ नंबर वडामा निर्वाचित जनप्रतिनिधिहरुको व्यापक व्यस्तता–सेवाग्राहीहरु संतुष्ट

काठमाडौं। जनप्रतिनिधि आएपछि काठमाडौं महानगरपालिकाका प्राय सवै वडाहरुमा विकास निर्माणका कार्य तिब्र भैरहेको छ। त्यसमाथि, वडा–वडामा जनप्रतिनिधिहरुको क्रियाशीलता निक्कै नै तिब्र भएको पाइएको छ। कुनैबेला कर्मचारीहरुको एकाधिकार हुने गरेको वडा…

प्रधानमन्त्री ओलीको जन्म दिनमा फोटोग्राफर च्याङ्बा लामाको फ्रेमसहितको चित्ताकर्षक फोटो उपहार

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको ६८ औं जन्मदिनको अवसरमा शुभकामना दिनेहरुको घुइँचो प्रधानमन्त्री निवास बालुवाटारमा भयो। यसैक्रममा नेपालका विश्वविख्यात फोटोपत्रकार च्याङ्बा लामा पनि प्रधानमन्त्री ओलीलाई शुभकामना दिन पुगेका छन्।…

डा.बाबुराम भट्टराई पहिलो पल्ट राष्ट्रिय पोशाकमा

काठमाडौं। देशअनुसारको भेष नयाँशक्ति पार्टीका नेता डा.बाबुराम भट्टराईले गरेका छन्। अर्थात पहिलो पल्ट नेपालको राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा टोपी लगाएर फोटो खिचे ट्वीट गरेका छन्। नेपालको प्रधानमन्त्री हुंदासमेत दौरा–सुरुवाल नलगाएका…