Category: Political

नेपालकी राष्ट्रपतिको अमेरिका भ्रमण

काठमाडौं। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका प्रस्थान गरेकी छन्। आइतवार अबेर साँझ राष्ट्रपति भण्डारी अमेरिका प्रस्थान गरेकी हुन् । संयुक्त राष्ट्रसंघीय कार्यक्रममा भाग लिन राष्ट्रपति भण्डारी त्यसतर्फ गएकी हुन्। परराष्ट्र…

बेलायत सरकारवाट भूपू गोर्खा सैनिकका लागि ६ अर्ब ७० करोडको विशेष राहत प्याकेज

लण्डन। भूतपूर्व गोर्खा सैनिकका लागि बेलायत सरकारले विशेष राहत प्याकेज घोषणा गरेको छ। लण्डनस्थित नेपाली दूतावासका अनुसार बेलायतले बिहीबार भूतपूर्व गोर्खाका लागि ४६ मिलियन पाउण्ड अर्थात् ६ अर्ब ७० करोड…

अपाङमैत्री संरचना नभएपछि मन्त्रीलाई सडकमै बोलाएरै विरोध

काठमाडौं। काठमाडौंको चावहिल–जोरपाटी सडक निर्माणका क्रममा अपाङमैत्री संरचना निर्माण नभएपछि त्यसको विरोध भएको छ। अपाङ्गमैत्री संरचना निर्माण संघर्ष समिति–गोकर्णेश्वर र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको संयुक्त टोलीले भौतिक पूर्वाधार तथा…

सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय

काठमाडौँ। विसं. २०७२ भदौ ७ गते मा एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार मुख्य योजनाकार भनिएका बहालवाला…

नेकपाका अग्रज नेता तथा पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको दुःखद निधन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अग्रज नेता तथा नेपालका पूर्व–उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ बर्षको उमेरमा शनिवार राति दुःखद निधन भएको छ। फोक्सो र मुटुको समस्याले तीन सातादेखि काठमाडौंको गल्फुटारस्थित ह्याम्स…

बेलायतमा ३३ हजार ७ सय ४० नेपालीहरु

लण्डन। बेलायतमा आप्रवासीहरुको संख्यामा १५ बर्षयता सवैभन्दा उच्च विन्दुमा पुगेको छ। बिहीबार बेलायतको अफिस फर न्यासनल स्टाटिसटिक्सले युरोपेली संघभन्दा बाहिरबाट बेलायत आउने आप्रवासीहरुको संख्या गएको १५ वर्षयता सबैभन्दा उच्च बिन्दुमा…