Category: Political

वायुसेवा निगमका महाप्रबन्धक सुगरत्न कंसाकारलाई कालोमोसो

काठमाडौं। नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलिदिएर हुनसम्मको बेइज्जत गरिदिएको छ। निगमको वाइड वडी जहाज खरिदमा अनियमितता गरेको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले शुक्रवार महाप्रवन्धक कंसाकारको…

सांसदको सपथग्रहण पश्चात टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई फेरि कारागार चलान

काठमाडौं। सुदुरपश्चिम नेपालको टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई आज विहीवार सांसदको सपथग्रहण गराइएको छ। प्रतिनिधि सभाका सभामुख कृष्णवहादुर महराले चौधरीलाई सपथग्रहण गराएका हुन्। सपथसँग सभामुख महराले चौधरीलार्इ सांसदको लोगोसमेत प्रदान…

अव सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा

काठमाडौं। सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतले स्वीकृत भएको छ। संसदको सार्वजनिक सुनुवाई विशेष समितिको आज मंगलवारको बैठकले उनी विरुद्ध परेका उजुरी उपर छलफल गर्दै प्रधान न्यायाधीशमा जबराको…

इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त

काठमाडौं। इजरायलका लागि नेपाली राजदूतमा डा.अञ्जान शाक्य नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ को उपधारा १ अनुसार शाक्यलाई राजदूत नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाई विशेष…

३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई पुसको चिसोले छोएन

काठमाडौं। यो पुष महिनाको अत्यन्त ठण्डी मौसममा पनि ३ नंबर प्रदेशका सांसद राजेश शाक्यलाई चिसोले छोएको छैन्। अरु, बांक्लो ज्याकेट र स्वेटर लाएर हिंड्ने गरेतापनि सांसद शाक्य भने, एकसरो कोटमा…