Category: Political

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार–अस्पतालवाट चाँडै फर्कने–समृद्ध नेपाल बनाउने प्रतिबद्धता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका संवन्धमा अनरगल प्रचार भएपछि प्रधानमन्त्री ओली आफैले विज्ञप्ति मार्फत ठीक रहेको र स्वास्थ्यमा क्रमिक सुधार भैरहेको भनेका छन्। प्रधानमन्त्री ओली उपचार्थ रहेको काठमाडौंको महाराजगंजस्थित…

उपत्यकाका १८ वटा नगरपालिकाको विस्तारित पहिलो बैठकको नौं बुँदे प्रतिबद्धता सार्वजनिक

काठमाडौं। काठमाडौं उपत्यकामा रहेका दुई वटा महानगरपालिका काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहितको १८ वटा नगरपालिकाहरुको उपत्यका नगरपालिका फोरम काठमाडौंको पहिलो विस्तारित बैठक संपन्न भएको छ। १८ वटै नगरपालिकाका मेयर,उपमेयर तथा कार्यपालिका सदस्यहरुको…

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा–ओलीको स्वास्थ्य स्थिति स्थिर

काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यको कारण अस्पताल भर्ना भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार विहान साढे ४ बजे शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको…

महाभूकम्पले ध्वंस्त बनेको ऐतिहासिक बसन्तपुरको माजु देगःमन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौं। काठमाडौंको बसन्तपुर दरवारको गद्दी बैठक अगाडिको ऐतिहासिक पुरातत्विक महत्वको माजु देगःमन्दिरको पूर्नरनिर्माण कार्य शुभारम्भ भएको छ। विसं.२०७२ साल बैशाख १२ गतेको महाभूकम्पवाट ध्वस्त बनेको माजु देगःको पूर्नरनिर्माण प्रारम्भ भएको…

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा विश्वकप क्रिकेटको ट्रफी

काठमाडौं। वर्ल्ड टुरका क्रममा काठमाडौं ल्याइएको विश्वकप क्रिकेटको ट्रफी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीको हातमा पुगेको छ। आईसीसी विश्वकप क्रिकेटको ट्रफी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको हो। काठमाडौंको महाराजगञ्ज स्थित राष्ट्रपति…

डा.अजयक्रान्तिको प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन गरिनु पर्ने अडान

काठमाडौं। नेपालमा प्रदेश राजधानीको विषयमा चर्को बहस भैरहेको छ। यो बहसमा गजबको निकास ३ नंबर प्रदेशका प्रदेश सभासद डा.अजयक्रान्ति शाक्यले निकालेका छन्। सभासद डा.शाक्यले प्रत्येक १२ बर्षमा प्रदेशको राजधानी परिवर्तन…