Category: Political

 पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फर्किए

काठमाडौ। नेपालका नव–नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री मंगलवार स्वदेश फर्केका छन्। नेपालको दुई दिने भ्रमण पूरा गरी पाकिस्तानी प्रधानमन्त्री शहीद खकान अब्बासी स्वदेश…

नेपालका प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासी बीच व्दिपक्षीय भेटवार्ता

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपाल आएका छन्। नेपाल आएको लगतै पाकिस्तानी प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री बीच द्विपक्षीय भेटवार्ता भएको छ। भेटवार्तामा…

नेपाली कांग्रेस संसदीय दलको नेतामा उही पुरानो अनुहार शेरबहादुर देउवा निर्वाचित

काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेतामा उही पुरानो अनुहार शेरबहादुर देउवा निर्वाचित भएका छन्। संसदीय दलको नेता चयनका लागि सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा भएको मतदानमा सवैको आशावादी मानिएका पूर्वमहामन्त्री…

नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा शेरवहादुर देउवा र प्रकाशमान सिंहको प्रतिस्पर्धा

काठमाडौ। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री तथा चर्चित नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ। आइतबार साँझ सभापति देउवा र नेता सिंहले…

११ दिनपछि ओली नेतृत्वको सरकारमा चारजना मन्त्री थपियो

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन्। प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई–दुईजनालाई सरकारमा सामेल गरेका हुन्। नेकपा…

नेपालका मन्त्री लालबाबु पण्डितको फाइभस्टार होटलमाथि एक्सन

काठमाडौ। नेपालका मन्त्री लालबाबु पण्डित हिन्दी फिल्म नायकका हिरो अनिल कपुरले जस्तै ठाउंका ठाउंं कर छली गर्ने तथा घुस्याहाहरुलाई कारवाही गर्ने गजबका मन्त्री हुन्। मान्छे अत्यन्त कालो भएतापनि मन साह्रै…