Category: Political

सरकारी निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको ६७ औं जन्मदिन मनाइयो

काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ६७ औं जन्मदिन सरकारी निवास बालुवाटारमा मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन शुक्रबार मनाएका हुन् । नेकपा एमाले स्थायी कमिटी…

नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुने

काठमाडौ। निर्वाचन आयोगले यही फागुन ९ गते नेपालको नयाँ राष्ट्रपतिको निर्वाचन गर्ने तय गरेको छ। आयोगको बिहीबार बसेको बैठकले नयाँ राष्ट्रपति निर्वाचनको कार्यक्रम तय गरेको हो। जसअनुसार २१ गते राष्ट्रपति…

अमेरिकी राष्ट्रपति ट्रम्पको छोराको एक हप्ता लामो व्यक्तिगत भ्रमणमा व्यापार विस्तार गरिने

काठमाडौ। विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जेआर एक हप्ता लामो भ्रमणका लागि मंगलबार भारत पुगेका छन्। भारतको राजधानी नयाँदिल्लीमा हुन लागेको विश्व व्यापार सम्मेलनमा उनी…

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर

काठमाडौ। नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताको प्रारम्भिक सहमतिमा हस्ताक्षर भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अवेर भएको दुई दलको एकता संयोजक समितिको…

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको ठहर नेपाली कांग्रेस विधिअनुसार चल्न सकेन

काठमाडौ। नेपाली कांग्रेसमा सवैको आशाको केन्द्रको रुपमा देखिएका नेपाली काँग्रेसका नेता तथा सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहले नेपाली काँग्रेस विधिअनुसार चल्न नसकेको ठहर गरेका छन्। Mr.Prakash…

नेपालमा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस

काठमाडौ। आज फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस । विसं.२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने…