Category: Political

बेलायतका राजकुमार ह्यारी नेपाल आउने

काठमाडौ। बेलायती राजकुमार ह्यारी नेपालको औपचारिक भ्रमणमा आउने भएका छन्। बेलायती राजदरबारले ट्विटमार्फत ह्यारीको नेपाल भ्रमण’स्प्रिङ'(शरदऋतु)मा हुन लागेको जानकारी शुक्रबार दिएको हो। बेलायती राजदरबारले भ्रमण मिति भने सार्वजनिक गरेको छैन।…

पूर्वराष्ट्रपति डा.यादवको घरभाडा तिर्नमा सरकारको आनाकानी

काठमाडौ। पूर्वराष्ट्रपति डा.रामबरण यादवको लागि व्यवस्था गरिएको ललितपुरको बागडोल स्थित आलिशान भवनको घरभाडा तिर्ने विषयमा सरकारले आनाकानी गरेको काठमाडौबाट प्रकाशित अन्नपूर्ण पोष्टले उल्लेख गरेको छ। मासिक १ लाख ३० हजार…

ग्याँस नपाएको बेलामा प्रधानमन्त्री ओलीले ग्याँसको पाइपलाइन घर–घरमा पुर्‍याइदिने

काठमाडौ। भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्याँस नपाएर हैरान बनेको बर्तमान अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्याँसको पाइपलाइन नै घरघरमा पुर्‍याइदिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेकपा एमाले राजधानी विशेष…

पारसलाई राजा बनेर कसैमाथि शासन गर्ने चाहना भएन

काठमाडौ। नेपालका पूर्वयुवराज पारस शाह थाइल्याण्डबाट फर्केको लगतै चुपचाप नै रहेतापनि केही समययता सार्वजनिक जीवनमा छाउन थालेका छन्। गत हप्ता मात्र शिव सेना नेपालले भगवान पशुपतिनाथ स्थित बनकालीमा निःशुल्क भोजनशालाको…

भुटानी तन्नेरी राजारानी बाउ–आमा बन्ने

काठमाडौ। भुटानका राजा जिग्मेकेशर वाङ्गचुङ्ग र रानी जस्टुन पेमा बाउआमा बन्ने भएका छन्। तन्नेरी राजा जिग्मेकेशरले पिता जिग्मेसिग्मे वाङ्गचुङ्गको ६० औ जन्मदिनको अवसर पारेर आफू र रानी पेमाको फोटो सार्वजनिक…

नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

काठमाडौ। लण्डनको प्रख्यात अन्तरराष्ट्रिय म्यागेजिन दि बैंकरले नेपालका पूर्वअर्थमन्त्री डा.रामशरण महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्डवाट सम्मानित गरेको छ। गत बैशाख १२ गते नेपालमा गएको महाभूकम्पपछिको असहज परिस्थितिको आर्थिक प्रशासनलाई सुधार…