Category: Religious

बन्दै भैसकेका जात्रा तथा नाच चलाउन निरन्तर पैरबी गर्ने तीन पत्रकारहरुको विशेष सम्मान

ललितपुर। ऐतिहासिक नगरी ललितपुरवाट लोप हुन लागेको तथा बन्द नै भैसकेको पायः (खड्ग) जात्रा र नव दुर्गा (गःथुँ प्यांख) नाच सञ्चालनका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने ललितपुरका तीन जना पत्रकारलाई…

नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज तेश्रो दिन गाई तिहार र गोबद्र्धन पूजा

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार अर्थात यमपञ्चकको तेस्रो दिन आज गाई तिहार परेको छ। आजै तिथि र पलाको घटबढले गोवद्र्धनपूजा पनि परेको छ। हिन्दूहरुको पवित्र वहुगुणी प्राणी गाईलाई पवित्र…

तिहारको आज दोश्रो दिन–एकैदिनमा दुई तिहार कुकुर तिहार र लक्ष्मीपूजा

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहारको आज दोश्रो दिन कुकुर तिहार र लक्ष्मीपूजा एकैदिनमा परेको छ। तिथि र पलाको घटवढको कारण आज दुवै तिहार एकैदिनमा परेको हो। दिउंसो ३ बजेसम्म…

नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरु–यमपञ्चकको पहिलो दिन आज कागतिहार

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात तिहारको पहिलो दिन यमराजको दूत कागको आज पूजा गर्ने काग तिहार परेको छ।…

नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन-मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको टीकाको दोस्रो दिन आज मंगलबार पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने कार्य भएको छ। विजया दशमीका दिन परिवारमा टीका लगाई कोजाग्रत पूर्णिमाको…

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक-आज बडा दशैंको दशौं दिन विजया दशमी

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको दशौं दिन अर्थात आज विजया दशमी। बडा दशैंको आज मुख्य दिन विजया दशमीमा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ–साइतको प्रतीक रातो टीका एवं समृद्धिको…