Category: Religious

तिथिको घटबढले आजै म्हःपूजा, नेपाल संवत नयाँ बर्ष ११४० र भाइटीकाको शुभसाइत विहान ११ः५५ बजे

काठमाडौं। तिथिको घटबढले यो बर्षको म्हःपूजा कतिपय नेवारहरुले हिजो अर्थात सोमवार गरेका छन्भने कतिपयले आज मंगलवार गरेका छन्। विशेषत काठमाडौंका नेवारहरुले मंगलवार म्हःपूजा मनाउने कार्य गर्दैछन्। ललितपुर, भक्तपुर लगायत वाहिरका…

गाई तिहार र गोरु तिहार–विहानैवाट गाई र गोरुको पूजाआजा तथा गोवद्र्धन पूजा

काठमाडौं। महान तिहारको आज चौथो दिन गाई र गोरु तिहार पर्व परेको छ। विहानैवाट गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर गाई र गोरुको सम्मान गर्ने कार्य भएको…

फेसियल हाउसमा रक्षा नेपालको गजबको देउसी भैली–बीग बिजनेश वुमन सुषमा महराको छमछमी

काठमाडौं। रक्षा नेपालले आफ्नो देउसी भैलो कार्यक्रम अन्तर्गत फेसियल हाउसमा पुगी भैलो खेलेको छ। सुन्धारा स्थित काठमाडौं मलको चौथो तल्लामा संचालित फेसियल हाउस प्रांगणमा रक्षा नेपालमा आश्रित युवती तथा बालिकाको…

तिथिको घटवढमा विहान कुकुर तिहार र साँझ लक्ष्मी पूजाको रौनकता

काठमाडौं। महान पर्व तिहारमा तिथिमितिमा घटबढ हुंदा आज एकैदिनमा कुकुर तिहार तथा लक्ष्मीपूजा परेको छ। विहान कुकुर तिहार र साँझ लक्ष्मी पूजा गर्ने कार्य भएको छ। ऐश्वर्य, धन धान्य र…

महान पर्व तिहार शुरु–आज काग तिहार

काठमाडौं। दशैंपछिको हिन्दू नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने तिहारको पहिलो दिन आज काग तिहार पर्व परेको छ। आज यमराजको दूतका रुपमा…

आज कोजाग्रत पूर्णिमा–बडादशैंको समापन

काठमाडौं। यो बर्षको बडादशैं आजवाट समापन हुने भएको छ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो…