Category: Religious

आजवाट श्रीस्वस्थानी ब्रत र कथाबाचन प्रारम्भ–साँखुको सालनदीमा भव्य मेला

काठमाडौ। आज सोमवारवाट श्रीस्वस्थानी ब्रत र कथाबाचन प्रारम्भ भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत र कथाबाचनको साथमा ऐतिहासिक नगरी काठमाडौंको साँखुस्थित सालीनदीमा मेला पनि…

आज माघे (मकर) सङ्क्रान्ति पर्व–सूर्य धनु राशिवाट मकर राशिमा प्रवेश–देवघाटमा भव्य मेला

काठमाडौं। आज माघको संङ्क्रान्ति । पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाउने कार्य…

आज यो बर्षको बडा दशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा

काठमाडौं। आज यो बर्षको नेपालीहरुको महान पर्व दशैंको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम…

नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी-बर्षमा एकपल्ट खुल्ने तलेजु मन्दिर खुल्यो

काठमाडौं। नेपालीहरुको महान् चाड बडादसैंको आज महानवमी। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आवाहन गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गर्ने…

बेलायतमा पहिलो पल्ट नेवारहरुको दशैं अर्थात मोहनी नखः पर्व मनाइयो

लण्डन। बेलायतमा नेपालको मौलिक पर्व म्हःपूजा मनाउने कार्य गरेर त्यसलाई निरन्तरता दिदै आएको नेवार समुदायको अग्रणी संस्था पासा पुचः गुठी युके लण्डनले बडा दशैंको अवसरमा नयाँ इतिहास रच्न सफल भएको…

आज विजया दशमीको आठौं दिन अर्थात महाअष्टमी–शक्तिपीठहरुमा दर्शनार्थीहरुको भीड

काठमाडौ। आज विजया दशमीको आठौं दिन अर्थात महाअष्टमी। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरेर मनाउने कार्य भएको छ। महाअष्टमीका दिन दुर्गा…