Category: Religious

१६ दिनसम्म गरिने सोह्रश्राद्ध आज बुधवार देखि सुरु

काठमाडौ। आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आज बुधवार देखि सुरु भएको छ। प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध…

इन्द्रजात्रामा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीवाट जीवित देवी कुमारीको दर्शन

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज मंगलवार काठमाडौको वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी कुमारीको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै…

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना इन्द्रजात्रा–जीवित देवी कुमारीको रथयात्राको जात्रा

काठमाडौ। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गर्ने आज इन्द्रजात्रा पर्व परेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा…

काठमाडौमा दिवंगत आफन्तको चीर शान्तिको कामना गर्दै उपाकु पर्व मनाइयो–स्वनिगःको पानी सेवा

काठमाडौ। दिबगंत आफन्तको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले आइतवार सांझ उपाकु पर्व मनाएका छन्। इन्द्रजात्राको पहिलो दिन नेवार समुदायले यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि…

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइयो–इन्द्रजात्राको रौनकता शुरु

काठमाडौ। नेपालको राजधानी काठमाडौमा मनाइने लामो दिनको जात्रा इन्द्रजात्रा सुरु भएको छ। आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको…