Category: Religious

उपाकु पर्वमा नगर परिक्रमा गर्नेहरुलाई लायन्स क्लव अफ काठमाडौ स्वनिगःको सहयोग

काठमाडौ। दिगंगत आफन्तको चीर शान्तिको कामना गर्दै काठमाडौमा नेवार समुदायले मंगलवार सांझ उपाकु पर्व मनाएका छन्। इन्द्रजात्राको पहिलो दिन नेवार समुदायले यस बर्ष मृत्यु भएका आफन्तहरुको आत्माको चीर शान्तिका लागि…

इद मुवारक-आज मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इदमा कुर्वानी

काठमाडौ। मुस्लिम धर्मावलम्बीहरुको महान दोश्रो पर्व बकर इद आज मंगलवार परेको छ। आज मुस्लिम धर्मावलम्बीहरु एकै ठाउंमा नमाज पढेर चौपायालाई कुर्वानी अर्थात बलि दिने कार्य भएको छ। इब्राहिमले सपनामा आफ्नो…

तीजको अन्तिम दिन ऋषि पञ्चमीमा सप्तऋषिको दर्शन र पूजापाठ

काठमाडौ। यस बर्षको हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अन्तिम दिन आज मंगलबार ऋषि पञ्चमी मनाएर संपन्न भएको छ। ऋषिपञ्चमीका दिन आज हिन्दू नारीहरुले सप्तऋषिको पूजाआजा तथा दर्शन गरेर तीज…

तीजमा श्रीमतीको लागि ब्रत बस्ने श्रीमानको आवश्यकता

–श्याम स्मृत काठमाडौ। हरेक बर्ष आउने हिन्दू महिलाहरुको महान चाड तीजमा नारीबादको कुरा चल्ने गरेको छ। बर्षभरि दिदीबहिनीले पाएको पीडा गीतको भाकाबाटै ओकल्ने गरेको पनि पाइन्छ। यथार्थमा दिदीबहिनीले बर्षभरि पाएका…

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजमा निराहार ब्रत

काठमाडौ। हिन्दू नारीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यस पर्वमा हिन्दू नारीहरु विहानै देखि निराहार ब्रत बसेर पूजापाठ गर्ने गर्छन्। अघिल्लो आधारातसम्म मिठा परिकारका दर खाएर आज…

हरितालिका तीजको अघिल्लो दिन आज दर खाने र खुवाउने

काठमाडौ। हरितालिका तीजको अघिल्लो दिन आज दरखाने प्रचलन रहेको छ। हिन्दू नेपाली नारीहरु विभिन्न मिठा परिकारहरुकासाथ दर खाने प्रचलन रहेको छ। विशेषत माइतिले चेलीबेटीहरुलाई माइतिमा बोलाएर मिठो–मसिनो खुवाउने प्रचलन रहेको…