Category: Religious

विजया दशमीको टीकाको शुभ–साइत असोज २५ गते विहान ८ः४५ बजे

काठमाडौ। यो बर्षको विजया दशमीको टीकाको उत्तम साइत असोज २५ गते विहान ८ बजेर ४५ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका तथा प्रसाद ग्रहण…

यो बर्षको इन्द्रजात्रा विधिवत रुपमा संपन्न–राष्ट्रपतिवाट कुमारीको दर्शन–लिङ्गो ढालियो

काठमाडौ। यो बर्षको इन्द्रजात्रा आज मंगलवार रातिवाट विधिवत रुपमा संपन्न भएको छ। काठमाडौको लामो तथा ऐतिहासिक मानिएको इन्द्रजात्राको आज अन्तिम दिन नानियाः याः भन्दै जीवित देवी कुमारी तथा जीवित देवताहरु…

अमेरिकामा पनि नेपालमा मनाइने ऐतिहासिक इन्द्रजात्रा मनाइयो

काठमाडौ। भारतको सिक्किमका नेपालीहरुले इन्द्रजात्रा मनाएजस्तै अमेरिकामा रहेका नेपालीहरुले पनि इन्द्रजात्रा मनाएका छन्। शनिवार आयोजित कार्यक्रममा अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेका नेपालीहरुले इन्द्रजात्राको झलक दिने गरेर इन्द्रजात्रा धुमधामका साथ मनाएका छन्।…

विश्वकर्मा पूजामा कालिगढहरुवाट पूजाआजा

काठमाडौ। आज असोज १ गते अर्थात आश्विक संग्रान्तिका दिन नेपाल र भारतका कालिगढहरुले विश्वकर्मा पूजा गरेका छन्। कालिगढहरुका आराध्य देव विश्वकर्माको पूजाआजा गरेर फलामे औजारहरुको पनि पूजा गरेका छन्। फलामे…

भारतको सिक्किमको राजधानी गान्तोकमा पनि इन्द्रजात्रा मनाइयो

काठमाडौ। काठमाडौमा इन्द्रजात्राको रौनकता छाइरहेको बेलामा आज विहीवारकै दिन भारतको सिक्किममा पनि काठमाडौमा जस्तै इन्द्रजात्रा मनाएको छ। सिक्किमको राजधानी गान्तोकको भानुचोकवाट कुमारीको रथयात्रा शुरु गरेर नगर परिक्रमा गराइएको थियो। सिक्किम…

जीवित देवी कुमारीको रथयात्रा शुरु भएपछि इन्द्रजात्रामा रौनकता–राष्ट्रपतिवाट कुमारीको दर्शन

काठमाडौ। नेपाल उपत्यका अर्थात काठमाडौ उपत्यकाको लामो तथा विशेष पर्व इन्द्रजात्रा विधिवत रुपमा प्रारम्भ भएको छ। विश्वमै अलौकिक तथा अत्यन्त कौतुहलतापूर्वक हेरिने गरेको जीवित देवी कुमारीको रथयात्रा प्रारम्भ गरिएपछि इन्द्रजात्राको…