Category: Religious

ऐतिहासिक भोटोजात्रा संपन्न–पहिलोपटक महिला राष्ट्राध्यक्षको सहभागिता

काठमाडौ। काठमाडौं उपत्यकाको ऐतिहासिक भोटोजात्रा शुक्रबार सम्पन्न भएको छ। भोटोजात्रामा पहिलोपटक महिला राष्ट्राध्यक्षकोरुपमा विद्यादेवी भण्डारी सहभागी भइन्। सो उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, मन्त्रीहरु र सुरक्षाअंगका प्रमुखहरुले…

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको रहस्यभित्र उपत्यकामा सार्वजनिक विदा

काठमाडौ। काठमाडौ उपत्यकाको सर्वाधिक लामो जात्रा मानिदैआएको पाटनको बुङ्गमती स्थित रातो मछिन्द्रनाथको रथयात्रालाई मान्ने गरेको छ। विशेषत रातो मछिन्द्रनाथको रथयात्रालाई पाटनको अत्यन्त महत्वपूर्ण पर्व तथा संस्कृतिको रुपमा लिइने गरेको छ।…

तिब्बती धर्मगुरु दलाई लामाको ८१ औं जन्मदिनमा प्रहरी हस्तक्षेप

काठमाडौ। तिब्बती धर्मगुरु दलाई लामाको ८१ औं जन्मदिन मनाउन काठमाडौको बौद्धमा बुधवार भेला उपर प्रहरी हस्तक्षेप भएको छ। नेपाल सरकारको नीतिविपरीत र गृह प्रशासनको अनुमति बेगर दलाई लामाको जन्मोत्सव मनाएको…

मुस्लिम धर्माबलम्वीहरुको महान पर्व आज ईद पर्वको सार्वजनिक विदा

काठमाडौ। मुस्लिम धर्माबलम्वीहरुको महान पर्व ईद उल फित्र पर्व आज विहीवार परेको छ। चन्द्रमास अनुसार मनाइने यस पर्वको अघिल्लो दिन बुधवार चन्द्रमा देखिएपछि आज विहीवार ईदको तय भएपछि नेपाल सरकारले…

मंगलबार राति चन्द्रमा नदेखिनाले बुधवार ईदको सार्वजनिक विदा भएन

काठमाडौ। आज बुधवार मुस्लिम धर्माबलम्बीहरुको महान पव ईदको विदाको होहल्ला भएतापनि सरकारले सार्वजनिक विदा घोषणा गरेको छैन्। केही गैरसरकारी पात्रोहरुमा बुधवार ईदको विदा उल्लेख गरिएतापनि चन्द्रमाको आधारमा ईद मनाइने भएकोले…

१० बुँदे लुम्बिनी घोषणा पत्र जारी भएतापनि कार्यन्वयन हुनेमा आशंका

काठमाडौ। महामानव भगवान बुद्धको २५६० औ बुद्ध जयन्तीमा अन्तरराष्ट्रिय बौद्ध गोष्ठीे बुद्धको पावन जन्मभूमि लुम्विनीलाई बौद्ध दर्शनको केन्द्रको रुपमा विकास गरेर विश्वव्यापी बनाउन १० बुँदे लुम्बिनी घोषणा–पत्र जारी गरेर संपन्न…