Category: Religious

२५६० औं अन्तरराष्ट्रिय बुद्ध जयन्तीमा बुद्धको पावनभूमि लुम्विनीमा उत्सव

काठमाडौ। महामानव भगवान बुद्धको २५६० औ जयन्ती अर्थात आज शनिवार बुद्ध जयन्ती । आज विश्वभर अन्तरराष्ट्रिय बुद्ध जयन्ती धुमधामकासाथ मनाइदैछ। शान्तिको प्रतिक महामानव भगवान बुद्धको मैत्री, करुण र शान्तिको सन्देश…

बर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथको जात्रा शुरुहुनासाथ बर्षाको संयोग

काठमाडौ। बर्षा र सहकालका देउताका रुपमा पूजिदैआएको पाटनको रातो मछिन्द्रनाथको जात्रा मंगलवारवाट शुरु भएको छ। एक महिनासम्म चल्ने रातो मच्छिन्द्रनाथको रथ ललितपुरको पुल्चोकवाट गावहालसम्म तान्ने क्रममा संयोगवश बर्षा पनि भएको…

भक्तपुरमा आठ रात नौदिन मनाइने विस्केट जात्रा शुरु–सुरक्षा स्थिति अत्यन्त कडा

काठमाडौ। आठ रात नौ दिनसम्म धुमधामसंग मनाइने भक्तपुरको लिच्छवीकालिन विस्केट जात्रा आज चैत्र २७ गते शनिवारवाट शुरु भएको छ। विस्केट जात्राको आज शनिवार पहिलो दिन भैरबको रथ तानेर प्रारम्भ भएको…

घोडा दौडाएर विशेष घोडेजात्रा मनाइयो–पाटनमा एक्लो घोडा दौड

काठमाडौ। काठमाडौमा विशेष महत्वको पर्वको रुपमा लिइने घोडेजात्रा पर्व विहीवार संपन्न भएको छ। विशेषत काठमाडौको टुंडिखेलमा घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ। नेपाली सेनाव्दारा टुंडिखेलमा आयोजित कार्यक्रममा नेपालका राष्ट्रपति विद्यादेवी…

बोडेको लामो सियोले जिब्रो छेड्ने जात्रामा जुजुभाइले आठौपटक पनि जिब्रो छेड्ने

काठमाडौ। भक्तपुरको बोडे कला र संस्कृतिको अनुपम शहर मानिन्छ। जहाँ प्रत्येक बर्ष नयाँ बर्षको बैशाख २ गते जिव्रो छेड्ने जात्राले परम्परागत संस्कृतिको पहिचान कायम गर्दैआएको पाइएको छ। लामो सियो जिब्रोमा…

रिस–राग सवै विर्सिएर एकै रंगमा बाँधिने चाड होलीको संगति र विकृति

काठमाडौ। रंगको पर्व तथा उत्सवको रुपमा लिइने होली पर्व अघिल्ला बर्षको तुलनामा होली मनाउनेहरुको संख्यामा निक्कै नै बृद्धि भएको पाइएको छ। होलीको नाममा विभिन्न क्याम्पसको प्रांगण तथा पार्टी–प्यालेसहरुमा होली मनाउने…