Category: Religious

नेपाल संवत नयाँ बर्ष ११४२ शुभारम्भ भएको दिन बृहत म्हःपूजा निःशुल्क हुने । अमेरिका तथा जर्मनी राजदूतले पनि म्हःपूजा गर्ने ।।

काठमाडौं। नेपालको मौलिक संवत नेपाल संवत नयाँ बर्ष ११४२ को अवसरमा निःशुल्क रुपमा बृहत म्हःपूजा अर्थात मौलिक परम्परागत शरीर पूजा गरिने भएको छ। बसन्तपुरको सिन्हं स्वाँ खलःको आयोजनामा पहिलोपल्ट बसन्तपुर…

बडा दशैंको टीकाको साइत विहान १० बजेर २ मिनेटमा उत्तम

–निशान बुढाथोकी काठमाडौं। हरेक बर्ष बडादशैंको टीकाको दिन टीकाको साइतको कुरा आउने गर्दछ। साइतको कुरा आउंदा पञ्चाङ्ग निर्णायक समितिको कुरा आउने गर्दछ। पञ्चाङ्ग निर्णायक समितिमा करिब एक दशकसम्म अध्यक्ष रहिसकेका…

इजरायलमा बडादशैंको शुभकामना । माँ पाथिभरा भक्ति समाजको सवाँलाख बत्ति प्रज्ज्वलन र कन्यापूजा ।।

इजरायल । नेपाली हिन्दूहरुको महान पर्व बडादशैंको अवसरमा इजरायलको तेलअभिभ स्थित पाथिभरा मन्दिर परिसरमा सवाँलाख बत्ति बालेर सवैको सुख–समृद्धि र निरोगिताको कामना गरेको छ। इजरायल स्थित माँ पाथिभरा भक्ति समाजको…

नवलपुरको शक्तिपीठ भीमसेन मन्दिर । ऐतिहासिकतामा रोमाञ्चकता ।। ढुङ्गावाट दूध बगेपछि देउता ।।।

–राजेश हिमालय सिन्धुपाल्चोक । बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्ला स्थित इन्द्रावती गाउंपालिका वडा नंबर ४ पाराङखोरमा रहेको नवलपुर आफैमा रमणिय स्थान हो। नवलपुरमा रहेको भीमसेन मन्दिरको महत्व र यसको रोचकता अझ…

तीज हिन्दू नारीहरुको महान पर्व । आज हरितालिका तीज ।। निराहार ब्रत बसेर महादेवको पूजा ।।।

काठमाडौं। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हिन्दु नेपाली महिला दिदीबहिनीहरुको महान पर्व आज हरितालिका तीज पर्व परेको छ। यो पर्वमा महिला दिदीबहिनीहरु निराहार ब्रत बसेर देवादीदेव महादेवको पूजा आराधना गरेर…

नेवार कन्याहरुले नाक नछेड्नुको रहस्य । नेवार कन्या कुमारी देखि महालक्ष्मीसम्मको प्रतिक ।। अनुहारमा खोट लाउन नहुने परम्परागत मान्यता ।।।

काठमाडौं। नेवार कन्याहरुले नाक छेड्ने कार्य परापूर्व कालदेखि हालसम्म पनि गर्ने गरेको छैन्। नेपालका अन्य जातिले प्राय नाक छेड्ने गरेको भएतापनि नेवार कन्याहरुले नाक छेड्ने नगरेको हो। यसमा पौराणिक धार्मिक…