Category: Social

आत्मसमर्पण गरेकी गायिका आस्था राउत अव चार दिन प्रहरी हिरासतमा

काठमाडौं। त्रिभुवन विमानस्थलमा गायिका आस्था राउतले नेपाल प्रहरीका महिला जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको कसुरमा प्रहरी जवान श्रेष्ठले प्रहरीमा नै उजुरी गरेकी थिइन्। सोही उजुरीको आधारमा गायिका आस्था राउतलाई…

बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा प्राविधिक रोजगार मेला हुने

काठमाडौं। नेपालको पायोनियर प्राविधिक शिक्षालय बालाजु स्कुल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजीको आयोजनामा प्राविधिक रोजगार मेला हुने भएको छ। यही माघ १४ गते मंगलवार र १५ गते बुधवार दुई दिने प्राविधिक…

टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प

काठमाडौं। टर्कीको पूर्वी क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ। एक हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। शुक्रबार एलाजिग प्रान्तको सिभ्रिस सहरलाई केन्द्रविन्दु बनाएर ६.८ म्याग्निच्यूडको…

३ नंबर प्रदेशमा सोनाम ल्होसार पर्वको सार्वजनिक विदा

काठमाडौं। तामाङ सम्प्रदायको महान पर्व सोनाम ल्होसार पर्व माघ १० गते शुक्रवार परेको छ। यस सोनाम ल्होसार पर्वको उपलक्ष्यमा तामाङ सम्प्रदायको बाहुल्यता रहेको ३ नंबर प्रदेश अर्थात बागमती प्रदेशमा शुक्रवार…

काठमाडौंको शान तथा गौरब काष्ठमण्डपको पूर्नरनिर्माणको लागि थप ५ करोड

काठमाडौं। काठमाडौंको शान तथा गौरबको प्रतिक काष्ठमण्डप पूर्नरनिर्माणको लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड अनुदान सहयोग गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगद ५ करोडको चेक काष्ठमण्डप पूनर्रनिर्माण समितिका…

सः छगू फरक अभिव्यक्तिमा लघुकथा वाचनको अनौठो सिर्जना

पाटन । कथा हरेक भाषाको साहित्यमा सर्वोत्कृष्ट विधाको रुपमा मानिन्छ। कथा मात्र होइन, हिजोआज लघुकथा पनि कथा जतिकै लोकप्रिय र उत्कृष्ट बन्दैगएको पाइन्छ। कथाजस्तो लघुकथामा धितमरुञ्जेलको स्वाद नपाउने भएतापनि खानामा…