Category: Social

नेपालमा सुर्तीजन्य पदार्थ खैनी–चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजारको मृत्यु

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थ खैनी, चुरोट सेवनका कारण प्रतिवर्ष २७ हजार मानिसहरुले मृत्युवरण गर्ने गरेका छन्। त्यस्तै सुर्तीसेवनकै कारण सिर्जित मुटुरोगका कारण वार्षिक १४ हजार मानिसको मृत्यु हुने तथ्य सार्वजनिक…

प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्ष

काठमाडौं। विगत १९ बर्षदेखि अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दैआएका प्रतिष्ठित सामाजिक अभियन्ता जनक भण्डारी विश्वभरका नेपालीलाई जोड्ने महान अभियानमा रहेको हामी नेपाली ग्लोबलको केन्द्रिय कोषाध्यक्षमा चयन भएको छ। नोभेम्बर २३ र…

अमेरिकामा हामी नेपाली ग्लोबलको प्रथम अन्तरराष्ट्रिय सम्मेलनमा अभूतपूर्वता

काठमाडौं। भाषा, जाति, धर्म र राजनीतिभन्दा माथि उठेर विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा लागेको विश्वको एकमात्र संस्था हामी नेपाली ग्लोबल यो नोभेम्बर २३ तारिखका दिनवाट स्थापनाको एक बर्ष पुगेको छ। यस…

कैलालीमा नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय बैठक–प्रधानमन्त्रीसमक्ष १८ बुँदे ज्ञापन–पत्र बुझाइने

धनगढी । नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय बैठक कैलालीको टीकापुरमा नेपाल स्वयंसेवी रक्तदाता समाज कैलाली जिल्ला शाखाको आतिथ्यतामा सम्पन्न भएको छ। रक्त ब्यबस्थापनमा देखिएको कमी–कमजोरी र आगामी दिनमा गर्नुपर्ने सुधारका…

नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला

काठमाडौं। संयुक्त राज्य दूतावास युवा परिषद अन्तर्गतको गियर समूहले नवीकरणिय उर्जामा बदलावको चुनौती र अवसर बिषयक कार्यशाला कार्यक्रमको आयोजना गरेको छ। मङ्सिर ६ गते, तदानुसार २२ नोभेम्बरमा काठमाडौंमा आयोजित सो…

नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहव्दारा सार्वजनिक रुपमा पहिलो पल्ट रक्तदान

काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले नागरिक सरह पहिलो पल्ट सार्वजनिक रुपमा रक्तदान गरेकी छन्। सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेको सिद्धेश्वर…