Category: Social

१८ बर्ष पुगेका युवा–युवतीहरु रक्तदानप्रति आकर्षित-अनुज्ञा तुलाधरको जन्मदिनमा रक्तदान

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले चलाएको प्रत्येक स्वस्थ युवायुवतीहरूले आफ्नो १८औं वर्षको जन्मोत्सवसंगै रक्तदानको शुभारम्भ गरौं भन्ने बृहत नाराले सार्थकता प्राप्त गर्दैगएको छ। १८ बर्ष पुगेका युवा–युवतीहरु हिजोआज रक्तदानप्रति…

स्वयम्भुमा चारसय लिटर क्वाति निःशुल्क बाँड्न भ्याइँनभ्याइँ

काठमाडौं। जनैपूर्णिमालाई क्वाति पुन्हीको रुपमा मनाउने गरेको छ। यसैक्रममा आज विहीवार जनैपूर्णिमाको दिन नयाँ जनै फेर्ने र हातमा डोरो लगाउनेहरुको लर्को लागेको थियो। त्यसक्रममा घर–घरमा क्वाति खानेहरुको पनि कमी भएन।…

पत्रकार आत्महत्याको विषयमा रवि लामिछाने पक्राउ

काठमाडौ। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले न्यूज २४ टेलिभिजनमा कार्यरत चर्चित टेलिभिजन सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको…

 नेपालमा हिरो नेपालको तहल्का हुने

ललितपुर। एक्टिभ प्रोडक्सन्स एण्ड मिडिया प्रा.लि.को आयोजनामा हिरो नेपाल हुने भएको छ। हिरो नेपाल भनेपछि कुनैपनि फिल्म खेल्ने हिरो होइन। आफूभित्रको लुकिरहेको प्रतिभा देखाएर सवैलाई चकित बनाउने प्रतिभावन नै हिरो…

सुनको भाउमा व्यापक बृद्धि–प्रतितोला ७१ हजार पुग्यो–किनबेचमा कमी

काठमाडौं। चीन र अमेरिकाको व्यापार युद्धका कारण विश्वमा सुनको मूल्यमा अत्याधिक बृद्ध भएको छ। त्यसको असर नेपालमा पनि परेको छ। नेपाली बजारमा सुनको भाउ प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी…

डान्सका अदभूत अवतार स्वजन रघुवंशीलाई नगद १ लाख पुरस्कार सहितको युवा प्रतिभा सम्मान

काठमाडौं। डान्सका अदभूत माहिर कलाकार स्वजन रघुवंशीलाई यो बर्षको युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले अदभूत प्रतिभावान डान्सर कलाकार रघुवंशीलाई…