Category: Social

त्रिविवि टिचिङ अस्पताल परिसरको मनमोहनमा आगलागी

काठमाडौं। काठमाडौंको महाराजगन्जस्थित त्रिविवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको माथिल्लो तलामा सोमबार साँझ आगलागी भएको छ। माथिल्लो तलामा रहेको नर्सिङ प्रशासन प्रमुख विन्देश्वरी गुरुङको कार्यकक्षबाट…

स्वतन्त्र संसार महर्जनको जीवन दोसाँधमा-स्पाइन ट्युमर फेरि बल्झेर हैरान-उपचार सहयोगको आव्हान

काठमाडौं। विगत डेढ दशकदेखि नेपाली तथा नेपालभाषाका चलचित्र, टेलिचलचित्र तथा म्युजिक भिडियोहरुमा सक्रिय रहदैआएका अभिनेता स्वतन्त्र संसार महर्जनको जीवन यतिखेर दोसाँधमा रहेको छ। पाँच बर्षअघि सफल उपचार गरिएको भनिएको स्पाइन…

स्कुल अफ व्युटीसियनको बार्षिक उत्सव

काठमाडौं। स्कुल अफ व्युटीसियन आइटीसी स्कील डेभलपमेन्ट सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको छ। काठमाडौंको कोटेश्वर तीनकुने स्थित रोयल ब्याँकक्वीटमा सेन्टरले स्थापनाको १६ औं बार्षिक उत्सव मनाएको हो। नेपालका…

चाकरी बजाउन पटक्कै जानेको छैन…

–सनत कुमार थापा बच्चै देखि काजीसाब उपाधिले ओतप्रोत भएकोले हो की खै। बिहान बिहानै घर दैलोमा चाकरी बजाउन पटक्कै जानेको छैन!! आदरणीय ब्यक्तीत्वहरू यहाहरूले नमिठो नमान्नु होला । बिवेकशिल एवं…

रेकर्डेट रक्तदाताको प्रमुख आतिथ्यतामा विशेष रक्तदान

काठमाडौं। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। काठमाडौंको दुर्गामन्दिर मार्ग कपन स्थित लाईफ भिजन बचत तथा ऋण सहकारी संस्थाको १०औं बार्षिक उत्सबको उपलक्ष्यमा…

कस्तो सपना देख्दैछौ ?

–बिमला कोइराला । प्रजातन्त्र ।। लोकतन्त्र ।। गणतन्त्र ।। हुँदै प्राप्तिमा छलाङ तर, उन्नतिमा बामे सर्दैछौ । घरको समस्या अरुले मिलाउनुपर्ने यो हामी कस्तो प्रयत्न गर्दैछौ ? आधुनिकतामा उशृङ्खल हुँदैछौ…