Category: Social

बारा र पर्साका हावा–हुरी प्रभावितहरुको घर नेपाली सेनालाई बनाउन लगाइने

काठमाडौं। नेपाल सरकारले बारा र पर्साका हावा–हुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई…

इजरायलवाट बाराका हावा–हुरी पीडितलाई सहयोग

काठमाडौं। आइतवार नेपालको बारा तथा पर्सामा आएको विनाशकारी हावा–हुरीका कारण विपतमा परेकाहरुका लागि इजरायलवाट पनि सहयोग भएको छ। इजरायलमा रहेकी सामाजिक अभियन्ता इलित्रा क्षेत्रीको संयोजकत्वमा त्यहाँ उठेको रकम ७२ हजार…

बेल्जियममा बेलायतका नेपाली लाखे विनोद चिपालुको भव्य सम्मान

काठमाडौं। नेपाल र नेपालीको गौरब बढाउने कार्य गरेवापत बेलायतमा रहेका नेपाली कलाकार विनोद चिपालुलाई बेल्जियममा भव्य सम्मान गरिएको छ। कलाकार चिपालुलाई अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले बेल्जियममा आयोजित भव्य…

महानगरमा हरियाली कायम गर्ने मूलमन्त्र

–श्याम स्मृत स्वच्छ, सफा, हराभरा काठमाडौं बनाउनका लागि महानगरलाई हरियाली बनाउन अत्यन्त आवश्यक छ। बढ्दो जनसंख्या तथा घनाबस्ती अनि धुलो–धुंवाको प्रदुषणको कारण महानगरको पहिला जस्तो हरियाली निक्कै कम हुन थालेको…

२ नंबर प्रदेशको रोकिएको एसईईको परीक्षा चैत्र २२ देखि २९ गतेसम्म सञ्चालन हुने

भक्तपुर। परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि २ नंबर प्रदेशको रोकिएको परीक्षाको तालिका सोमबार सार्वजनिक भएको छ। २ नंबर प्रदेशकोे स्थगित एसईईको परीक्षा यही चैत्र २२ देखि २९ गतेसम्म सञ्चालन हुने भएको…

बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई धुर्मुस सुन्तलीको राहत

काठमाडौं। धुर्मुस सुन्तली फाउण्डेशनले बारा जिल्लाका चार सय आँधी प्रभावित परिवारलाई राहत वितरण गरेको छ। बाराको फेटा गाउँपालिका ६, पुराईनियाँ पुगेर फाउण्डेशनले राहत वितरण गरेको हो। हावाहुरीले अकल्पनीय क्षति पुर्याएपछि…