Category: Social

भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गयो–१ सय ५० भन्दा बढी घाइते

चितवन। भारतमा भएको रेल दुर्घटनामा ६२ जनाको ज्यान गएको छ। १ सय ५० भन्दा बढी घाइते बनेका छन्। बीबीसी हिन्दी संस्करणका अनुसार विजयादशमीका अवसरमा पञ्जाबको अमृतसरमा लागेको दशहरा मेलाअन्तर्गत शुक्रवार…

विजया दशमीमा भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला

भक्तपुर। बडादशैँको प्रमुख दिन आज विजया दशमीमा भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन…

नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी–दशैंको टीकाको साइत विहान ०९ बजेर ५१ मिनेटमा

काठमाडौं। आज आश्विन शुक्ल दशमी अर्थात् विजया दशमी। नेपालीहरुको महान् चाड बडा दशैंको आज विशेष दिन विजयादशमी। दशैंघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ। र श्री नवदुर्गा भवानीको…

बडा दशैंको नौ दिनसम्म एक थोपा पानी पनि नखाइकन इलित्राको कठोर निर्जल ब्रत

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको नवौंदिनसम्म पानीसम्म पनि नखाइकन ब्रत बस्ने चमत्कारिक कार्य भएको छ। त्यो कार्य नेपाल वाहिर प्रवास इजरायलमा नेपालीवाटै भएको छ। विगत ११ बर्षदेखि इजरायल बस्दैआएकी…

दशैंको अष्टमी, नवमी र विजयादशमीका दिन काठमाडौंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं। नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। नागरिकको सहजताका लागि यही असोज ३१ गते तथा कात्तिक १ र २ गते…

नेपाली सेनाले कात्तिक २ गते विजया दशमीका दिन निःशुल्क बस चलाउने

काठमाडौं। नेपाली सेनाले आगामी विजयादशमीका दिन कात्तिक २ गतेका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने भएको छ। दशैँका बेला सार्वजनिक सवारी साधन न्यून…