Category: Social

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज मंंगलवार देखि दैनिक ६ घन्टा बन्द

काठमाडौ। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आज मंंगलवार देखि दैनिक ६ घन्टा बन्द गरेर निर्माण कार्य सुरु भएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिन सो सडक बन्दको समयमा डेढ घन्टा बढाएर…

सन् २०१६ मा चौध लाख चीनिया जोडीको सम्बन्धविच्छेद

बेइजिङ। सन् २०१६ मा चीनको सर्वोच्च अदालत (एसपिसी) ले करिब १४ लाख चीनिया जोडीको सम्बन्धविच्छेदको मुद्दाको सुनुवाइ भएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। एसपिसीमा आइपुगेका सम्बन्धविच्छेदका यी मद्दाहरुबाहेक सन्…

नेपालमा पहिलोपल्ट हस्पिटालिटी अवार्ड प्रदान–पर्यटन क्षेत्रमा युवाको भूमिका र चुनौति विषयमा अन्तरक्रिया

काठमाडौ। हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजनामा पहिलो पल्ट नेपालमा हस्पिटालिटी अवार्ड प्रदान गरिएको छ। आइतवार आयोजित कार्यक्रममा नेपालका संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्य मन्त्री परशुराम तामाङ्गले नेपालको पर्यटन क्षेत्रमा…

काठमाडौ उपत्यकामा प्राचिन जात्रा घोडेजात्राको रौनकता

काठमाडौ। प्रत्येक वर्ष चैत कृष्ण औंसीका दिन मनाइने गरेको घोडेजात्रा आज सोमवार परेको छ। काठमाडौ उपत्यकामा मनाइने यो घोडेजात्रा पर्व प्राचिन जात्रा मानिन्छ। काठमाडौ उपत्यकामा यो जात्रालाई रौनकताको जात्राको रुपमा…

कवि एवं नाटककार वासु शशीको स्मृतिमा विशेष कविगोष्ठी-सवैको वाहवाही

काठमाडौ। वरिष्ठ कवि एवं नाटककार वासु शशीको ८१औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र वासु शशी स्मृति परिषद्को संयुक्त आयोजनामा विशेष कवि गोष्ठी संपन्न भएको छ। आइतवार आयोजित कवि गोष्ठीमा…

अनलाइन सञ्चारमाध्यम निर्देशिकाप्रति सञ्चारकर्मीको असन्तुष्टि

काठमाडौ । अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन, अनुगमनलाई व्यवस्थित गर्नका लागि सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ प्रति सञ्चारकर्मी तथा सरोकार राख्ने सङ्घसंस्थाले असन्तुष्टि जनाएका छन्। ती सङ्घसंस्थाले…