Category: Social

अमेरिकी डलरको भाउ घट्यो–नेपाली रुपैया केही बलियो बन्यो

काठमाडौ। अमेरिकी डलरको मूल्य निरन्तर बढेर आक्रान्त पारिरहेको नेपालीहरुलाई मंगलवार केही राहत मिलेको छ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैया केही बलियो भएको छ। अमेरिकी डलरको भाउ पछिल्लो साढें दुई महिनामा…

भारतको उत्तराखण्डमा भूकम्प–सुदुरपश्चिम नेपाल धनगढीमा पनि भूकम्पको धक्का

काठमाडौ । भारतको उत्तराखण्ड स्थित पिपलकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ। सोमवार राति भारतीय समय अनुसार १० बजेर ३३ मिनेट जादा उक्त भूकम्प गएको…

अमलाको आरन सार्वजनिक–आरनमा आगोको भट्टी

काठमाडौ। गजलकार अमला अधिकारीको तेस्रो गजल सङ्ग्रह आरन सार्वजनिक गरिएको छ । यसअघि गजलकार अधिकारीको अमला (२०६८) र आगो (२०६९) मा प्रकाशित भएका थिए । गजलसङ्ग्रह अमलाले मधुवन वर्ष पुरस्कारसमेत…

भूकम्पमा परेर मृत्यु भएका ३२ शवको अझै सनाखत हुन सकेन

काठमाडौ। गत २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी मृत्यु भएका त्रिविवि शिक्षण अस्पताल परिसरमा गाडिएका ३२ शवको सनाखत हुन अझै बाँकी रहेको खुलासा भएको छ। ३२ शवको त्रिवि…

बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमवाट सयौं सर्वसाधारण लाभान्वित

काठमाडौ। नेपालका उद्योग मन्त्री नविन्द्रराज जोशीको प्रमुख आतिथ्यतामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम संपन्न भएको छ। शनिवार काठमाडौको रिङ्गरोड बाफल चोकमा आयोजित कार्यक्रममा उल्लेखनिय जनसहभागिता रहेको थियो। सामाजिक…

भूकम्प जाने अग्रिम सूचना अव चाँडै मिल्ने

काठमाडौ। भूकम्प कहाँ र कतिखेर आउछ र जान्छ भन्नेबारे वैज्ञानिकहरुले विश्वसनीय आधार पत्ता लगाउन सकेका छैनन्त। यो अवस्थावाट मुक्ति दिलाउने कोशिश चीनका बैज्ञानिकहरुले गर्दैछन्। चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, चीनले…