Category: Social

स्वनिगले माछा मात्र दिने अवधारणाको अन्त गरेर माछा मार्न सिकाउने बल्छी दिने

काठमाडौ। लायन्स क्लब अफ काठमाडौ स्वनिगले विभिन्न सामाजिक कार्य गर्ने भएको छ। समाजमा विपन्न बर्गको उत्थानको लागि सीपमूलक कार्यक्रमलाई निकट भविष्यमा संचालन गर्ने लक्ष्य लिएको छ। त्यसको अलावा लोप हुन…

होटलको जग खन्दा सडक भासिएको र अव स्थानियको घर चर्किन थालेकोमा संसदमा चर्को बहस

काठमाडौ। काठमाडौको नक्सालमा जगदम्बा हस्पिटालिटीले निर्माण थालनी गरेको ‘ट्री हिल्टन होटल’को जग खन्ने क्रममा स्थानीयलाई परेको प्रभावका विषयमा नेपालको व्यवस्थापिका संसदमा छलफल भएको छ । संसदको सुशासन तथा अनुगमन समितिमा…

निरज सिटौला भूपेन्द्रको नेतृत्वमा राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन

काठमाडौ। राष्ट्रिय झापाली शैक्षिक व्यवसायी समाज गठन भएको छ। झापा जिल्लाको प्रतिनिधित्व गर्ने शैक्षिक व्यवसायीहरुलाई एकतावद्ध गर्ने उदेश्यनुरुप समाजको गठन भएको जानकारी शैक्षिक व्यवसायी शेषराज भट्टराईले भिजन संसारलाई बताएका छन्।…

हंगकंग नेवार समाजमा रचना प्रधानको नयाँ नेतृत्व

काठमाडौ। हालै हंगकंग नेवार समाजको चौथो अधिवेशनले रचना प्रधानको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । दुई बर्षे कार्यकालका लागि अध्यक्ष प्रधान सहित १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन…

काठमाडौ र पोखरापछि चितवन पनि लोडसेडिङ मुक्त

काठमाडौ । काठमाडौ र पोखरापछि आज विहीबाटबाट चितवन पनि लोडसेडिङ मुक्त भएको छ । नेपालको पहाड र तराई जोड्ने चितवन जिल्ला आज विहीवारवाट पूर्णतया लोडसेडिङ्ग मुक्त भएको घोषणा गरिएको छ।…

साँखु बन्द हुंदा साली नदीमा मेला भर्न आएका यात्रु मर्कामा–शङ्करापुर नगरपालिका कायम गर्न माग

काठमाडौँ। शङ्करापुर नगरपालिकालाई कायम राख्न माग गर्दै बुधवार साँखु बन्द भयो। बिहान ५ देखि १० बजेसम्म गरिएको साँखु बन्दका कारण विशेषत सालीनदी मेला भर्न आएका यात्रुहरु बढी मर्कामा परे। स्थानीय…