Category: Social

अमेरिकामा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्याय कल्चरल एम्बेसडरमा नियुक्त

काठमाडौ। अमेरिकाको टेक्सासमा आयोजित भव्य कार्यक्रममा नेपालका युवा संस्कृतिविद बासव राजोपाध्यायलाई कल्चरल एम्बेसडर नियुक्त गरेको छ। युनाइटेड नेवा युएसएको आयोजनामा वल्र्ड नेवा अर्गनाइजेसनले अमेरिकामा नेपालको भाषा, संस्कृति, परम्परालाई सन् २००७…

महेशराज ढकालको नेशनल अपलिफ्टमेन्ट मासिक पत्रिका सार्वजनिक

काठमाडौ। नेपाल हस्पिटालिटी फाउण्डेसनको चौथो बार्षिक उत्सवको अवसर पारेर कृषि, ऊर्जा तथा पर्यटन विषयक नेशनल अपलिफ्टमेन्ट नामक मासिक पत्रिकाको विमोचन भएको छ। काठमाडौको धुम्बाराही मण्डिखाटार स्थित गेट कलेजमा आयोजित समारोहमा…

होटल सोल्टीमा हिमानीका साथमा पारस छमछमी नाच्दा ज्ञानेन्द्र मक्खै

काठमाडौ। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहको शनिवार ४० औं जन्मदिन परेतापनि शुक्रबार आधारातसम्म काठमाडौको कालिमाटी स्थित सोल्टी क्राउन प्लाजा होटलको अति विशिष्ट कक्षमा मनाइएको छ। हिमानीको जन्मदिनमा बर्थ–डे वीस गर्न ललितपुरको…

अमेरिकाको न्यूयोर्कमा नेपाली नागरिक लुना रञ्जितको नाममा हरेक बर्ष लुना रञ्जित दिवस मनाइने

काठमाडौ। नेपाली नागरिक लुना रञ्जितको नाममा अमेरिकाको न्यूयोर्कमा लुना रञ्जित दिवस मनाइने भएको छ। अमेरिकामा रहेका विभिन्न देशका नागरिकका लागि शिक्षा, स्वास्थ्य, अनुवाद, रोजगारीका लागि अधिकार नामको संस्था खोलेर ११ वर्षदेखि…

नेपाली भाषा विवादका संवन्धमा नेपाल प्रज्ञा–प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण

काठमाडौ। नेपाल प्रज्ञा–प्रतिष्ठानले हाल नेपालमा भैरहेको भाषा विवादबारे बिहीबार पत्रकार सम्मेलनको आयोजान गरी यसबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । उक्त सम्मेलनमा कुलपति गंगाप्रसाद उप्रेतीद्वारा हस्ताक्षरित तथा वितरित प्रेस विज्ञप्तिमा…

काठमाडौ उपत्यकाका भूकम्पपीडितहरुले नगद पचास हजारको राहत दशैं–तिहार पछि मात्र पाउने

काठमाडौ। नेपालमा विनाशकारी महाभूकम्प गएको १७ महिना वितिसक्दा पनि सवै भूकम्प पीडितहरुले घर निर्माणको लागि राहत पाउन सकेका छैनन्। काठमाडौ उपत्यकाका भूकम्प पीडितहरु त अझ यस कुरामा अत्यन्त मारमा परेका…