Category: Social

स्वस्थ समाज नेपालको स्थापना दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकाको लागि डे–केयर सेन्टरको शुरुवात

काठमाडौ। काठमाडौको गोकर्ण स्थित स्वस्थ समाज नेपालको दोश्रो साधारण सभा तथा स्थापना दिवस शनिवार संपन्न भएको छ। नेपालका अपाङ्गमानव अधिकारकर्मी तथा प्रधानमन्त्रीको कार्यालयमा अपाङ्ग डेस्क हेर्ने सल्लाहकार समेत रहेका अपाङ्ग…

राष्ट्रकवि माधवप्रसाद घिमिरे ९७ बर्ष पूरा गरेर ९८ बर्षमा

काठमाडौ। नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरे आज असोज ७ गतेवाट ९७ बर्ष पूरा गरेर ९८ बर्षमा प्रवेश गरेका छन्। वि.सं.१९७६ साल असोज ७ गतेका दिन लमजुङ्गको बाहुनडांडामा जन्मेका राष्ट्रकवि घिमिरे बढ्दो…

चलचित्रकर्मी युवराज लामाको निजगढमा सुविधासम्पन्न होटल

काठमाडौ। बारा जिल्लाको निजगढमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ। चर्चित बरिष्ठ चलचित्रकर्मी तथा राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य–सचिव युवराज लामाले सञ्चालनमा ल्याएको तारा इनन् निजगढ नामक होटल निजगढकै पहिलो…

विगत ९ बर्षदेखि अमेरिकावाट निरन्तर प्रकाशित नेपाली पत्रिका विश्व सन्देशको बेग्लै पहिचान र गौरबता

काठमाडौ। अमेरिका जस्तो विश्वको अति शक्तिशाली तथा बैभवशाली मुलुकमा विगत ९ बर्ष देखि निरन्तर नेपाली भाषाको नेपालको परिचय बोकेको पत्रिका विश्व सन्देश साप्ताहिक प्रकाशित हुंदै आएको छ। प्रवासमा नेपाली भाषाको…

नम्रताको कार्डिगन विमोचित

काठमाडौ। नेपाली साहित्य विकास परिषद् यूके. र नेपाल च्याप्टरको आयोजनामा नेपाली साहित्य विकास परिषद् यू के का पूर्व अध्यक्ष तथा साहित्यकार हरि सिँह थापाको कथा संग्रह ‘नम्रताको कार्डिगन’ नेपाल प्रज्ञा…

लीलवहादुर क्षेत्रीलाई जगदम्बाश्री र ऐनालाई मदन पुरस्कार

काठमाडौ। सर्वाधिक राशीको २०७२ सालको ‘जगदम्बाश्री पुरस्कार’ साहित्यकार लीलबहादुर क्षेत्रीलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको मंगलबार बसेको साधारणसभाले ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीबृद्धिका लागि…