Category: Social

रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बीरगञ्जमा विशेष रक्तदान

बीरगञ्ज । नेपालका रेकर्डेट रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा बीरगञ्जमा विशेष रक्तदान कार्यक्रम संपन्न भएको छ। पशुपति अन्नपूर्णा आश्रमको आयोजनामा बीरगञ्ज महानगरपालिका वडा…

जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा जागरुक युवा समाजको विशेष रक्तदान

काठमाडौं। कोरोना कहरमा रगत तथा रक्ततत्वको आवश्यकता र यसको हाहाकारलाई मध्यनजर गर्दै प्रत्येक हप्ता शनिवार जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान कार्यक्रम हुंदैआएको छ। समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम…

कोरोनाको कहरमा तीन महिनाको घरभाडा तिर्न नसक्दा रोडमा आएका नगरकोटी परिवारलाई सहयोगी मनको सहयोग

ललितपुर । कोरोना कहरको विषम परिस्थितिमा तीन महिनाको घरभाडा तिर्न नसक्दा परिवार सहित रोडमा बास बस्नुपर्दाको पीडा गोविन्द नगरकोटीलाई बढी थाहा छ। इमाडोलको घरधनीले तीन महिनाको बहाल तिर्न नसकेपछि कोठामा…

लगनटोल स्थित मल्लकालीन बौद्धविहार संरक्षणमा पुरातत्व विभागको वेवास्ता

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. २१ लगन टोलस्थित शिलखाना रहेको स्थानमा काठमाडौं महानगरपालिकाले खुल्लापार्क निर्माण गर्ने तयारी गरेपछि स्थानीयहरुले त्यसको विरोध गरेका छन्। उनीहरुले उक्त स्थानमा कुनै प्रकारको पार्कको सट्टा…

काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोरविजोरमा कडाइ–८ सय भन्दा बढी सवारी साधन होल्ड

काठमाडौं। कोरोना कहरका कारण जारी लकडाउन खुकुलो वनाएपनि सार्वजनिक यातायातमा जोर–विजोर लागूगरेतापनि केही दिनयता जोर–विजोर पालना नगरेपछि काठमाडौं उपत्यकामा भीडभाड बढ्न थालेको छ। काठमाडौं उपत्यकाको मुख्य–मुख्य चोकमा कार्यालय समयमा सवारी…

जागरुक युवा समाजको आयोजनामा विशेष रक्तदान-जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजन

काठमाडौं। जागरुक युवा समाजको आयोजनामा शनिवार विशेष रक्तदान कार्यक्रम भएको छ। समाजका जुझारु युवा राजीव श्रेष्ठको कार्यक्रम संयोजनमा काठमाडौं महानगरपालिका वडा नंबर २५ स्थित कुसुमवियालाछि झ्वाबहालमा विशेष रक्तदान कार्यक्रम भएको…