Category: Social

झमककुमारी घिमिरेलाई सरकारले दिएको जग्गामा सरकारले नै घर बनाइदिने

काठमाडौ। नेपाल सरकारले साहित्यकार झमककुमारी घिमिरेलाई स्थायी आवासका लागि जग्गा दिने निर्णय गरेको छ। साहित्यकार घिमिरेलाई सरकारले गोठाटारस्थित पशुपति क्षेत्र विकास कोषको जग्गा दिने निर्णय गरेको हो। संस्कृति पर्यटन तथा…

काठमाडौमा आज बर्षकै सर्वाधिक चिसो दिन–तापक्रम ३.४ डिग्री सेल्सियस

काठमाडौ। काठमाडौंमा आज मंगलबार यस वर्षकै सबैभन्दा बढी चिसो दिन भएको छ। जाडो महिना शुरु भएसँगै ओरालो लाग्न थालेको तापक्रम गएराति सबैभन्दा कम अर्थात् ३.४ डिग्री सेल्सियसमा झरेको हो। आज…

इटहरीको इट्टाभट्टामा आगो थुनिएर विस्फोट–६ को मृत्यु र ४० घाइते

काठमाडौ। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ स्थित न्यू जयनेपाल इँटाभट्टामा सोमबार साँझ विस्फोट हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमध्ये ३ जनाको मात्र…

समाजसेवी गायिका सविना कार्कीको सेवा र सहयोग

काठमाडौ। समाजसेवी गायिकाको रुपमा निक्कै नै ख्याति कमाएकी गायिका सविना कार्कीले विभिन्न बालगृह तथा बृद्धाश्रममा विभिन्न अवसरमा खाना खुवाउने कार्य गर्दैआएकी छन्। विगत डेढदशकदेखि यसकार्यमा संलग्न गायिका कार्कीले शनिवार काठमाडौको…

हट नेपाल मासिकका प्रधानसम्पादकलाई मातृशोक

काठमाडौ। हट नेपाल मासिकका प्रधानसम्पादक तथा अध्यक्ष व्याकुल पाठकलाई मातृशोक परेको छ। प्रधानसम्पादक पाठकको ममतामयी आमा विष्णुदेवी पाठकको ८१ बर्षको उमेरमा विहीवार दुःखद निधन भएको छ। लामो समयदेखि दमको रोगवाट…

जाडो महिनामा स्वस्थ बन्ने तरीका

–जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा…