Category: daily video news

आज बडा दशैंको आठौं दिन अर्थात महाअष्टमी–हनुमानढोका दशैंघरमा ५४ राँगा र बोकाको बलिप्रथा रोकियो

काठमाडौं। नेपालीहरुको महान पर्व बडा दशैंको आज आठौं दिन अर्थात महाअष्टमी पर्व मनाउने कार्य भएको छ। आश्विन शुक्ल अष्टमीका दिनमा नेपालीहरुले नवदुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउने कार्य गरिन्छ। आज…

सदावहार अभिनेता भुवन केसीलाई एभरग्रीन अवार्ड–शिलाष्मा हमाललाई मिसेस अवार्ड

काठमाडौं। फेसन तथा मोडलिङ क्षेत्रमा उल्लेख्य योगदान दिएकाहरुलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। साथमा पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०२० फेसनमय माहौलका वीच सम्पन्न भएको छ।…

घरज्वाईको फेरि व्यापक चर्चा–अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री

काठमाडौं। सयौं एक से एक प्रतिष्ठित कलाकार जन्माउन सफल मेरी बाँस्सैका संस्थापक निर्देशक तथा अग्रज हांस्य अभिनेता दमन रुपाखेतीको मेरी बाँस्सैमा १६ बर्षपछि रि–इन्ट्री भएको छ। मेरी बाँस्सैको पहिलो भाग…

अग्रज अभिनेता पवन जोशीको पचास बर्षको अभिनय यात्रा–समय बदलिएपनि अभिनयको मूल्य बढे्न

काठमाडौं। नेपाली चलचित्रको इतिहासमा निरन्तर अभिनय गर्दैआएका अग्रज अभिनेता पवन जोशीको अभिनय यात्रा यो बर्षवाट पचास बर्ष पुगेको छ। पचास बर्षदेखि निरन्तर अभिनय गर्दै नेपाली चलचित्रकर्मको अभिनय यात्रामा गहिरो योगदान…

वडा अध्यक्षको अगुवाइमा कोरोनाको महामारी नियन्त्रणका लागि २० हजार मास्क र १ सय लिटर स्यानिटाइजर निःशुल्क वितरण

–नारायण लिंखा देवान ललितपुर । कोरोनाको महामारीको हटस्पट वन्दैगएको काठमाडौं उपत्यकालाई सुरक्षित वनाउन अत्यन्त आवश्यकता भैसकेको छ। सुरक्षा प्रणालीलाई अपनाउन र सचेतना अभियानलाई जनप्रतिनिधिहरुले नै चलाउनु पर्दछ भन्ने महाअभियानमा ललितपुर…

घरघरमा घटस्थापना गरेर बडा दशैं शुभारम्भ–बडा दशैं टीकाको साइत कात्तिक १० गते विहान १०ः१९ बजे उत्तम

काठमाडौं। हरेक बर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैं आज शनिवारदेखि शुरु भएको छ। आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धुमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज…