Category: daily video news

निराशामा आशा दिने गायक निर्णय श्रेष्ठको गायनमा नयाँ भिडियोको निर्माण

काठमाडौं। कोरोना कहरको महामारी अनि लकडाउनका कारण देखिएको व्यापार–व्यवसायमा पारेको व्यापक असर तथा नेपाली जनतामा देखिएको निराशामा आशा दिने गीतको भिडियो निर्माण भएको छ। गायक तथा समाजसेवी निर्णय श्रेष्ठले यस…

कोरोनाको कहरमा तीन महिनाको घरभाडा तिर्न नसक्दा रोडमा आएका नगरकोटी परिवारलाई सहयोगी मनको सहयोग

ललितपुर । कोरोना कहरको विषम परिस्थितिमा तीन महिनाको घरभाडा तिर्न नसक्दा परिवार सहित रोडमा बास बस्नुपर्दाको पीडा गोविन्द नगरकोटीलाई बढी थाहा छ। इमाडोलको घरधनीले तीन महिनाको बहाल तिर्न नसकेपछि कोठामा…

आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा स्वतन्त्र संसार महर्जनको गायनमा लुकेको अदभूतप्रतिभा

ललितपुर। आफू स्पाइनल ट्युमर रोगको कारण अशक्त भएतापनि सवैका लागि आत्मबल र आत्मउत्प्रेरणाका ऊर्जा बन्दैआएका स्वतन्त्र संसार महर्जन यो नामै यतिखेर नेपाली तथा नेपालभाषीहरुको लागि काफी छ। फरक सोच र…

नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर रञ्जना जोशीको गौरबता

काठमाडौं। नेपालको पहिलो महिला स्टुडियो फोटोग्राफर हुनुको गौरबता बेग्लै छ। त्यो गौरबता राख्ने कार्य रञ्जना जोशीले राखेकी छन्। विसं.२०३९ सालवाट स्टुडियो फोटोग्राफी गरेर निरन्तरता दिदैआएकी रञ्जना जोशी संभवत नेपालको पहिलो…

लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा चलहपहल-निजी तथा सार्वजनिक गाडीमा जोर–बिजोर प्रणाली

  काठमाडौँ । विगत तीन हप्तादेखि जारी काठमाडौं उपत्यकाको लकडाउनमा आज विहीवारवाट केही खुकुलो भएको छ। निषेधाज्ञा अर्थात लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको हो। व्यापार–व्यवसाय खुल्न…

लकडाउनमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा अतुलनिय सामाजिक सेवा

काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण जारी लकडाउनले भोकभोकै पर्न थालेका विपन्न वर्गका नेपाली जनतालाई सरकारले केही राहत उपलव्ध नगराएको अवस्थामा नेपाली जनताहरु नै जागरुक वन्न थालेका छन्। यसक्रममा सामाजिक अभियन्ता…